• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 02, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

८५ औं महाशिवरात्री पर्व भबिय रूपमा लहानमा मनाउने  पत्रकार समेलनमा सार्बजनिक 

नेपाल पोस्ट दैनिक
    March 10, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २६ फाल्गुन – ब्रामह्म कुमारी राज योग सेवा केन्द्र लहान ले ८५ औं महाशिवरात्री पर्वको उपलब्धमा भब्य रूपमा पत्रकार समेलन गरी मनाएका छन् । प्रत्येक बर्ष महाशिवरात्री पर्व का दिन कार्यक्रम मनाउने गरेका छन् ।
ब्राम्हा कुमारी राज योग सेवा केन्द्र लहानका प्रमुख नारायनी दिदी को अध्यक्षतामा कार्यक्रम सुरु भएको थियोे भने प्रमुख अतिथिमा नेपाल पत्रकार महासंघ सिरहा शखाको सभापति दिनेश्वर प्रसाद गुप्ता ले भने समाजिक बिकृती र बिश्व सान्तिका लागी र बिकृती फाल्नको लागि काम गरीरहेका छन् ।
अर्थात समाज परिवर्तनमा अहम् भुमिका र प्रशिक्षण केन्द्रको रूपमा बिकास र स्थापित भएको हामीले बुझेका छौँ । मानिसको समाजिक परिवर्तन र सम्बेगात्मक परिवर्तन गर्न अहिलेको आवश्यकता रहेको उनले बताए ।

ब्रम्हा कुमारी राज योग सेवा केन्द्र लहानका प्रतिनिधि महेन्द्र प्रसाद यादव का अनुसार आत्मीय भावले हेर्नु भयो भने मनमा सान्ति हुनु पर्छ र बाहार मुखि र अन्तर दुखि आफु खुशी हुनु पर्ने बताउनु भयो । र सकारात्मक बिचार लिएर अगाडि बढी रहेको यादव ले बताउनु भयो । यादव भुपु सहायक बिधुत निर्देशक समेत रहनु भएको थियोे ।

बिशिस्ट अतिथि बिरेन्द्र लाल कर्ण का अनुसार यो एउटा् ईश्वरी महा विश्व बिध्यालय हो सन १९३८ मा भारत बाट यसको सरुवात भएको हो। चरीत्र जिबन को बिकास र सान्ति अमन छैन गर्न उक्त संस्थाको मेन उदेश्य रहेको हो ।

मानिसको चरीत्रको कसरी उथान गरीन्छ भने कुरा र मानिस मानिसमा आत्मसात र चरीत्रमा परिवर्तन र आपसी प्रेम को सदभाव गर्ने गरेको हो।शुख र सान्तिको अनुभुति हुन्छ र अरु लाई सेवा गर्ने बिचार दिने र सुकुन छैनको जिबन बिताउनु पर्ने मेरिटेसन एक अचुक उपाय रहेको बताउनु भयो।

राजयोग सेवा केन्द्र ले १५० वटा देशमा यो अध्यात्मिक शिक्षा दिने गरेका छन्।नेपालमा स्थापना भएको ५२ बर्ष भएको हो ।सिरहामा २६ बर्ष देखी लहानमा संचालन भएका बबिन भाईजीले बताउनु भयो ।

अर्का बिशिस्ट अतीथि रन्जित भाई जी का अनुसार शिबरात्री भनेको सुख शान्तिका पर्व हो।प्रजा पिता ब्राम्पह्म दर्या र आत्माका शक्ति प्रदान हुने गरेको बताउनु भयो ।अ ज्ञान् रुपी राति उज्यलो तिर अग्रसर हुने गरेको त्यो राती लाई नै शिवरात्री भन्ने गरेको बताउनु भयो। रंन्जित पेसाले इन्जिनियर हुन हुन उनले कुमार जिबन बेतित गर्दै सेवामा लागेका हुन् । कार्यक्रम बबिन भाई जी ले संचालन गरेका आयोजले जानकारी दिनु भयो ।आत्मा अभिनासी चिज हो ।

लिङ्ग भने को चिन्ह हो भने हामि बुझने गरेका छौँ सिरहा मा १४ वटा भवन निमार्ण भएको अबस्था छ।नरायनी दिदी को अनुसार मानव जातिको कल्याण को लागी शिब र शकर भनेको फरक हुने गरेको बताए।आत्मा लाई जगाउनु पर्छ आउदो २७ गते रयाली र मन्चिङ कार्यक्रम हुने बताउनु भयो । ७ फिटको शिवलिङ्ग सहित यात्रा रयालीमा निसकिने बताउनु भयो।हामी सबै को पिता प्रमात्मा हो भन्दै बर्ण गर्दै कार्यक्रम सम्पन्न गरेका थिए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑