विसुन देव सरदार सिरहा लहान / फाल्गुन २५ गते मंगलबार। जनता समाजवादी पार्टी ( जसपा) नेपालका सिरहाको नवराजपुर गाउँपालिकाका अध्यक्ष शिव उदगार यादवले दलित बस्तीमा सामुदायिक दलानको विशेष पुजापाठ गरि शिलान्यास गरेका हुन। हिजो सोमबार उक्त शिलान्यास सम्पन्न भएको हो । नवराजपुर गाउँपालिका वडा नम्बर ४ नवराजपुर गाउँ दलित टोलमा यादवले शिलान्यास गरेका हुन । अहिले दलित बस्तीमा खुसीको लहर देख्नुका साथै छुट्टै रौनक देखिएको छ। बस्तीबासीले यादवलाई धन्यवाद दिइएका छन। अब गाउँको मुहार फेरिने बस्ती बासीको भनाई रहेको छ।
सम्बन्धित खबर
समाजसेवी यादवद्वारा ढेकहामा झुल वितरण
दशैँ–तिहार उत्सव मेला २०८३ को आम्दानी तथा खर्च विवरण सार्वजनिक
२२ लाख भन्दा बढी मूल्यका सेक्स टोय बरामद
घरदैलो मै पुगेर वडा २३ का बासिन्दाका समस्या सुन्दै मेयर चौधरी
दशैं–तिहार उत्सव मेला २०८३ सम्पन्न, थारू कला संस्कृतिलाई पुस्तान्तरणमा जोड
