• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

जिल्ला उद्योग बाणिज्य संघ को ५० औं स्वर्ण जयन्ती सम्पन्न

नेपाल पोस्ट दैनिक
    March 4, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २१ फल्गुण – सिरहाको लहानमा
जिल्ला उद्योग बाणिज्य संघ का ३२ औं साधारण सभा सम्पन्न भएको छ। उद्योग बाणिज्य संघ का अध्यक्ष अशोक लाल अमात्य को अध्यक्षतामा कार्यक्रम सुरु भएको थियोे भने स्वागत मनतब्यका कै क्रममा बजार बिकासमा राम्रो साथ सहयोगको अपेक्षा रहेको कानुन मन्त्री लाई आग्रह गरेका थिए ।                   
प्रमुख अतिथिमा कानुन न्याय तथा संसदिय मामिला मन्त्री लिला नाथ श्रेष्ठ का अनुसार देश बिकासको लागी उद्योग मुलुक लाई स्मृतिधि को लगि उद्योगी हरु ५० लाख ऋणको ब्यबस्था गरेको छ उनले बताए। १० खर्ब ब्यापारको लागि छुटयाएको छ । कुनै पनि समस्याहरु न परोस् भने सरकारको बुझाई रहेको बताए ।

ब्यापार गर्न यातायात को खाचो छ हाम्रो नेपालमा उत्पादन भएको सर सम्मान देश बिदेश निर्यात होस र कुहिएर न जाओस् भन्ने वहाँले बताउनु भयो । हाम्रो ब्यापार बढाउन हाम्रो नेपाल सरकार लागि परेको बताए । पर्बनस र भारत कहिले नाका न लगाउने बताए । मुलुक बिकास गर्न तिन कुरा आवश्यक रहेको बताए । नेपाल लाई तिन वटा लक्ष्य लिएको खाने पानी विद्युत लगायतका कुरामा जोड दिएको छ।

हामी नेपाली बासी नयाँ देशमा प्रवेश गरेको हो । प्रदेश नम्बर २ अनको भणडार बनाउने र युवाहरूलाई बिदेश नजानुपर्ने र काम अगाडि बढीरहेको बताउनु भयो। ८० वटा राजमार्ग मध्ये मद्न भणडारी राजमार्ग अगाडि बढाएको बताए । हरेक स्थानीय तहमा उद्योग ग्राफहरु संचालन गर्ने बताउनु भयो । तिन बर्षमा ब्यापार व्यबसायको आवश्यकता खाचो रहेको बताउनु भयो ।

कार्यक्रम संचालन बिकास सार्दा ले गरेको थियोे । अतिथिहरु मा प्रमुख जिल्ला अधिकारी प्रदीप राज कडेल भुपु अध्यक्ष पबन मुन्द्रा का अनुसार प्रमेश्वर मुरारकाले गरेका कामको चर्चा र बर्णन गरेका थिए । नेपाल पत्रकार महासंघ दिनेश्वर गुप्ता को अनुसार ब्यापारी हरुको हक अधिकार र संरक्षण गर्दै अगाडि बढी रहेको सुभ कामना सन्देश राखनु भएको थियो ।

लहान नगरका प्रमुख मुनि साह का अनुसार देश र समाज बिकासमा उद्योग बाणिज्य संघ का मत्वपुर्ण भुमिका हुन्छ ।लहान बजार ब्यापारी हिसाब ले अगाडि बढी रहेको बताउनु भयो। लहान मा पनि एउटा ठुलो उद्योग को माग रहेको बताउनु भयो।संघ का केन्द्रिय सदस्य बिजय साह का अनुसार
सम्मान कार्यक्रम रहेको थियो सर्दा ग्रुप लाई सम्मान गरिएको छ ।
निर्माण ब्यबसाय संघ को जिल्ला अध्यक्ष रासलाल राय निर्माण ब्यापारी संघ लाई आच पुगने काम गर्ने गरेको यस्तो कृयाकलाप हरुलाई र अन्याय मुलुक क्रियाकलापहरु न होस भने चर्को अवाज उठाएका थिए । ब्यक्तीहरुमा खल्लर आच पुगने काम नगर्न अनुरोध गरेका थिए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑