• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 27, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

बिरामी भएर थला परेका गोलबजारका पीडितलाई मस जोडी को खाध्यान सहयोग

नेपाल पोस्ट दैनिक
    March 4, 2021  मा प्रकाशित

Spread the love
      

लहान,२० फागुन । महेश चौधरी र उनको श्रीमती संगिता कार्माचार्य द्धरा गोलबजार नगरपालिका वडा नः ५ का स्थाई वासी राम कुमार मोचीको भाई २६ बर्षशीय रामउदगार मोचीलाई ५ं० के.जी,चमाल,नुन र खाने तेल सहयोग गरेको छ ।

करिब ५ महिना देखी ढोढाई मोची र उनको पतनी मुसहर्नी देवी मोचाीको छोरा राम उदगार माचीको ग्रसित रोगी जिवनको मुक्त पाउनको लागी यस लहान नगरपालिका काङ्ग्रेस नेता तथा समाज सेबि महेश चौधरी र उनको श्रीमती संगिता कार्माचार्यले पीडित राम कुमार मोचीको भाई सहित सबै परिवारलाई राहत सहयोग गरेका छन ।

राम कुमार मोचीको परिवारमा ९ जना सदस्य रहेका छन । महिला ४ जना पुरुष ५ जना गरी सँयुक्त परिवारमा बसोवास गरेका छन । मोचीसंग जग्गा जमिन केहि नरहेको स्थानीयको भनाई छ। उनीको घर परिवारमा कमाउने राम कुमार बाहेक अरु कोही छैन । आमा वुवा अरुको खेतमा ज्याल मजदुरी परिवारलाई पालन पोषण गरेका थिए । तर यो दिमागी रोगीको कारणले सबै परिवार दुखित जिवन विताउनु परेका्े छ ।
खानाको लागी चमाल,दाल,नुन तेल सम्म उनीसंग छैन । भए भरको सबै रकम भाई राम उदगार मोची उपचारमै खर्च भई सकेको छ । विराटनगरको न्युरो अस्पतालमा २ महिना सम्म उपचार गराउँदा भएका १ कठ्ठा १० धुर जग्गा पनि बैँकमा राखिएको छ । दैनिक गुजाराको लागी माग चाँग गरी जिवन विताउनु परेको कुरा राम कुमार मोचीले बताउनु हुन्छ ।

यस्तो अवस्थाको दिन दुखी लाई महेश चौधरी र उनको श्रीमतीले सहयोग गरेका हुन् ।पीडित परिबार बाट सहयोगि हात लाई धेरै धेरै धन्यवाद दिएका छन् ।

यस्तो अदारणीय समाजसेवीहरुलाई समजमा उच्च स्थान नै रहन्छ । तर यसरी मानव कर्तव्यको गुण भएको महेश चौधरी र उनको पतनी नै हो उनले बर्णन गरेका थिए ।

लहान र सिरहा जिल्ला भरीमा धेरै छन । तर यसरी दखी,बेसहरा,पिडितलाई सहयोग गर्दै आईरहेका छन । लकडाउनको समयमा पनि लहान नगरपालिकाको कयौँ दलित वस्ती र विपन्न परिवारहरुलाई राहत सहयोग गरेका कुरा जगजाहेर रहेका कुरा सहकर्मी राम सेवक राम बताए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
  • सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
  • लहानमा धान खेती डुबे पछि किसान चिन्तित
  • वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    • पछिल्ला
    • लोकप्रिय
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    छुटाउनु भयो की?
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑