• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

छठ पर्वको मुख्य दिन अस्ताउदो सुर्यलाई अर्घ दिदै कतारमा छठ पर्व मनायो रामएकवाल राम

नेपाल पोस्ट दैनिक
    November 21, 2020  मा प्रकाशित

Spread the love
      

रामएकवाल राम – ६ मंसिर दोहा ( कतार) हिन्दु धर्मावलम्बीहरुलेअत्यन्त निष्ठा र कठोर ब्रत लिएर मनाइने छठ पर्वकोआज मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिदै कतारमा छठ पर्व मनाएको हो।

छ्ठ पर्व मधेश पहाड राजधानी र अन्तर्राष्ट्रिय विभिन्न देशमा मनाईछ।भगवान सुर्यको उपासना गर्दै छठी मैयाको पुजा गर्ने लोक आस्थाको पर्व छठ यस वर्ष पनि नेपालको विभिन्न जिल्ला र विदेशमा पनि मनाउदै आईरहेको हो।
यस वर्ष पनि विश्वभरी छरिएर रहेका मधेसीहरुको छाता सङ्गठन गैर अवासीय मधेसी संघ कतार शाखाले छठ पुजाको आयोजना गरेको हो।
कतार शाखा संयोजक सुरेन्द्र यादव तथा शम्भुनाथ साह एनआर एनमय यस किसिमको कार्यक्रम मधेस संस्कृति अन्तर्राष्ट्रियकरण गर्ने बताए ।अमेरिका कतारभरी छरिएका तथा अन्य मुलुकहरुमा पनि छठ पुजा मनाईरहेको जानकारी दिनुभयो।
गैर अवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका सल्लाहकार एव मधेस र मधेसी समुदाय प्रति सधै एउटाआफ्नो जिम्मेवारी वहन गर्दै आउनुभएका मनिष यादवले अब हाम्रो धर्म संस्कृतीलाई हामी प्रवासमा भएता पनि जोगाउनु पर्छ भन्दै छ्ठ पर्वको शुभकामना समेत दिनु भयो

कतारमा रहेको फैमलीहरु र मधेसी समुदायको उल्लेखमय उपस्थिति रहेको थियो ।विश्वको धेरै जसो देशमा छठ पुजा पुजा गरेको नौलो कुरा होईन ।जहाँ मधेसी समुदाय हरु छन त्यहाँ वर्षौंदेखि हुँदै आइ रहेको हो।छठ पुजा अन्तर्राष्ट्रिय पुजा जस्तो देखिन थालेको छ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
  • महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑