• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 01, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

बारा जिल्लाको सिम्रौनगढमा रक्तदान कार्यक्रम सम्पन्न

नेपाल पोस्ट दैनिक
    October 1, 2020  मा प्रकाशित

Spread the love
      

बारा १४ असोज। युवा बिद्यार्थी संघर्ष समिति प्रदेश नं.२ को आयोजनमा बृहत रक्तदान कार्यक्रम श्री कंकाली उच्च माध्यमिक विद्यालयमा युवा बिद्यार्थी संघर्ष समिति प्रदेश न: २ का उपाध्यक्ष सनी गुप्ताको अध्यक्षतामा सम्पन्न भएको छ।
नेपाल रेडक्रोस पर्साको सहकार्यमा सञ्चालन भएको कार्यक्रममा रक्तदाता २३ जना मध्ये १ जना महिला, १ जना इ.प्र.काको जवान, २१ जना मध्ये आस्थानिय बासी र संगठनका सदस्यहरूले रक्तदान गरेका थिए । सशस्त्र प्रहरी बल बाट रक्तदान नगरे पनि उपस्तिथ भै संगठनको आत्म बल बढाउनु भएको थियो ।
ब्लड बैंक रेडक्रोस पर्साका उपमंत्री साबिर अहमद एराज र VCN बाराका जिल्ला संजोजक रंजित कुशवाहाले दिएर कार्यक्रमको उदघाटन गर्नुभयो। उक्त कार्यक्रममा रेडक्रोसका उदयराज शर्मा,धीरेन्द्र झाको प्रबिधिक टोली पनि उपस्तिथि रहेको थियो।
रक्तदान गर्नेमा शेख मोतिम, अजित कुमार, संतोष कुमार, मेवलाल प्रसाद, शनि कुमार गुप्ता, अर्बिन्द प्र.यादव, शान्ति देवि लगायत २३ जनाले रक्तदान गरेका छन्।
रक्तदान कार्यक्रम लाइ सफल पार्न डा. अजय कुशवाहा, रंजित कुशवाहा र सुनिल कुशवाहाले सफल भएको युवा बिद्यार्थी संघर्ष समिति प्रदेश न:२ का उपाध्यक्ष सन्नी गुप्ताले बताए।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
  • महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑