• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 02, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

पुलिंसले पंचायती खोजेको होईन समाजले पंचायती खोज छ्न: प्रहरी उपरीक्षक पंजियार           

नेपाल पोस्ट दैनिक
    September 29, 2020  मा प्रकाशित

Spread the love
      

 महेश सिंह सिरहा लहान १३ भदौ – सिरहाको लहानमा सामाजिक सेवा दिवसको अवसरमा हिंसा प्रभावित ब्यक्तीहरु को न्यायमा पहुँचको लागि ओरेक नेपाल द्धारा अंन्तरकृर्या कार्यक्रम सम्पन्न भएको छ।

ओरेक नेपालको सिरहा संयोजक ज्योति तिवारीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथिमा सिरहाको प्रमुख जिल्ला अधिकारी प्रदिप कणेल ले प्रमुख अतिथिको आसन बाट बोल्दै नागरिकमा सचेतनाको वृद्धि न भए सम्म हामी समस्यामै हुन्छौं।नेपाली समाज बन्द समाज हो बन्द समाजमा धेरै कुरा बन्द र गोपिय हुन्छ । नेपाली नागरिकलाई नेपाली नागरिकता लिन मैले केहि समस्या देखिदैन कुरामा जोड दिएका थिए।विशिष्ट अतिथिमा जिल्ला प्रहरी कार्यालय सिरहाको पहरी उपरीक्षक उमाशंकर पजियारले हाम्रो समाजमा अशिक्षा र गरीबीको कारणले गर्दा आत्महत्या हुने गरेको देखि देखिन्छ f

हिंसाको कारणहरु पता लगाउन जरुरी छ्। हामीलाई जहिले पनि मानव कल्याणको लागि लडनु पर्छ अनि मात्र हिंसामा सुधार आउँ छ,भन्दै पुलिंसले पंचायती खोजेको होईन समाजले पंन्चैति खोज छ्न। कार्यक्रममा बिशिस्ट अतिथि लहान नगरपालिकाका उपमेयर तथा न्यायिक समितिका संयोजक सरियार चौधरीले भने हाम्रो समाजमा झगडाको मुल कारण लोभ र ईर्शिया हो,उक्त समस्यालाई हटाउन हामी सबैको साथ सहयोग चाहिन्छ , अनि मात्रै समस्या बाट मुक्त हुन्छौं बताएका थिए।

ओरेक नेपालका संयोजक ज्योति तिवारीले भने अहिलेको समयमा पनि महिलाहरुको न्यायमा पहुच नहुनुको एउटा प्रमुख कारण परिवार तथा समुदायमा पंचायती व्यवसथा हावी रहेको तथा महिला माथि हुने हिंसालाई हाम्रो समाजले संवेदनशिल तरिकाले लिने गरेको हिंसा प्रभावित महिलाहरुन्याय पाउने संयन्त्र सम्म नपुग्ने गरेको ओरेक परियोजना कार्यलयकी जिल्ला संयोजक ज्योति तिवारीले भन्नु भएको थियो ।

महिला अधिकार कर्मि रेनु कर्णले भन्छिन न्याईको अनुभुति गर्न नसकेको अबस्था छ। नागरिकता ,बोकसि आरोप ,आत्म हत्या बलतकारी जस्ता हिंसाले गर्दा हाम्रो समाज पछाडी धकेलिएको बताईन।उक्त कार्यक्रममा महिला अधिकार कर्मि देब कुमारी महरा ,शान्तिपासमान, ईन्सेकका जिल्ला प्रतिनिधि दुर्गा परियार ,पत्रकार मनि बिश्वकर्मा ,फिरोज शेखर , महेश सिंह लगायत हिंसा दर्जनौं पीडित महिलाहरुको सहभागिता रहेको ओरेक नेपालका कार्यक्रम संयोजक तथा सुचना अधिकृत अनिता चौधरीले जानकारी दिनु भयो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
  • महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑