• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 01, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

दलित माथी भई रहेको अत्याचारको विरुद्धमा सिरहामा शान्ति पुर्ण रयालि कार्यक्रम सम्पन्न

नेपाल पोस्ट दैनिक
    September 7, 2020  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २१ भदौ – सिरहाको भगवानपुर गाउँ पालिकामा शान्तिपुर्ण बिरोध रयालि सम्पन्न भएको छ् । दलित माथी भई रहेको हिंसा र हत्याको विरुद्धमा कार्यक्रम सम्पन्न भएको हो। उक्त रयालीमा सयौं महिला र पुरुषहरुको सहभागिता रहेको थियोे । भगवानपुर गाउँ पालिका कल्याणपुर को दलित बस्तिबाट निकालिएको रयाली भगवानपुर बजार परिक्रमा गरी गाउँ पालिकाको कार्यालयको अगाडि गएर स्थानीय सरकारलाई चुनौती दिदै कोण सभामा परीनत गरेका थिए । दिनानुदिन दलित माथी भईरहेको हत्या,अत्याचार सोसन बन्द गर्न भन्दै सरकार विरुद्ध आन्दोलन गरेका छ्न । सखुवानानकारकटि गाउँ पालिका अध्यक्ष पदका प्रत्याशि तथा बिसेन्द्र पासमान नेतृत्वका बहुजन शक्ति पार्टीका जिल्ला अध्यक्ष तथा पार्टीका प्रभाव साली नेता देबनारायण राम स्थानीय चुनावमा गाउँ पालिकाका अध्यक्ष पदका समेत उमेदवार र प्रनिनिधि सभा सदस्यको समेत प्रत्यासी रहनु भएका राम पार्टीका केन्द्रिय सदस्य पनि हुन् । दलित माथी भई रहेको हिंसा र हत्या रोकिए न भने हामी सबै दलित एक जुट भएर देश ब्यापी रूपमा सशक्त रुपमा आन्दोलन गर्ने उनले कोण सभा कार्यक्रममा बताए ।अर्का दलित नेता
भगवानपुर गाउँ पालिकाका दलित अगुवा तथा अध्यक्ष पदका प्रत्यासि रमेन मण्डलको समेत उपस्थिति रहेको थियो । मण्डल बहुजन शक्ति पार्टीका प्रदेश सदस्य समेत रहनु भएका छन। देश भरिमा दुई दर्जन भन्दा बढी दलित चेलीबेटी र युवाहरुको हत्या भएको उनलेे दु:ख व्यक्त गर्दै मण्डले कार्यक्रममा सहभागी दलित समुदायका महिला पुरुषहरुलाई सजेत पर्दै कार्यक्रम स्थलमा समपुर्ण मृतक आत्माको चिर शान्तिको कामना गर्दै सहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। सिरहाको लहान नगरपालिका १कृष्णटोलि मटियर्वाका रोशन राम ,सप्तरी जिल्लाको त्रिभुवनदेब मण्डल ,सप्तरीका सुक्देब मण्डल बिराटनगरका राकेश ऋषि देब सदा,धनुषाको राजुु सदा,शम्भु सदा,रौतहटका निरंन्जन कुमार राम, सुमित्रा बैठा,बिजय कुमार राम,जाजरकोटका नबराज बिक ,रुपन्देही का अंगिरा पासी लगायतका मृतलाई सहिद घोषणा गर , डिस्पी ज्ञान कुमार महतो लाई लिल्मबन गर ,पीडित लाई न्याय देउ , हत्यारालाई कार्बाहि होस,लगायतका नाराहरु राखी शान्तिपुर्ण रूपमा आन्दोलन गरेको दलित अगुवा तथा बहुजन शक्ति पार्टीबाट भगवानपुर गाउँ पालिका वडा नम्बर १ को अध्यक्ष पदका प्रत्याशी बिन्देश्वर मण्डलले जानकारी दिनुभयो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
  • महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑