• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 01, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिडेन रेसुङ्गा नगरपालिकाको सभापतिमा इन्जिनियर सन्देश पाण्डे

नेपाल पोस्ट दैनिक
    September 5, 2020  मा प्रकाशित

Spread the love
      

गुल्मी २० भदौ । सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स नेपाल (सिडेन) रेसुङ्गा नगरपालिकामा प्रथम भेला सम्पन्न भएको छ । प्रथम भेलाले सिडेन रेसुङ्गा नगरपालिकाको कार्यसमिति गठन गरिएको छ । भेलाले ई.सन्देश पाण्डेको सभापतित्वमा नौ सदस्यीय कार्यसमिति गठन गरिएको हो । जसको उपसभापतिमा ई.किरण सुबेदी सचिबमा ई. मिलन पन्थी र कोषाध्यक्षमा ई. प्रकाश पाण्डे चयन भएका छन् । समितिको सदस्यहरुमा ई.राजु अर्याल, ई.विवेश पौडेल, ई.गिरि थापा, ई.सन्तोष बस्नेत, ई. मोहित थापा चयन भएको प्राबिधिक बिध्यार्थी परिषद केन्द्रीय उपसभापति सन्तोष पाण्डेले जानकारी दिए ।

समितिको सल्लाहाकारमा प्रा.डा गोकर्ण बहादुर महत्रा, ई ल.डा. हरि बहादुर दर्लामी, आ.बिरबहादुर खत्री रहेका छन् । भेलामा नेपाली कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठ, सचिव खिल्धवज पन्थी, नेईए प्रदेश ५ का ई. कुशुम राज ज्ञवाली, सिडेन प्रदेश ५ का सभापति ई. अनुप चौधरी सह-सचीव अर्जुन गिरि सदस्य प्रवेश कंडेल, सिडेन केन्द्रीय उपाध्यक्ष ई. लक्ष्मण केसी , महासचीव बिनोद प्रकाश पण्डित, कोषाध्यक्ष सन्जय पाण्डे, केन्द्रीय सदस्य सन्तोष कुवर, इन्जिनियर नेता अमृत ज्ञवाली थमन खड्का शिव भट्टराई कमल मरासिनी लगायत इन्जिनियर नेताहरु उपस्थित थिए।

कार्यक्रममा नेपाली कांग्रेस गुल्मीका सभापती भुवनप्रसाद श्रेष्ठले इन्जिनियर लाई जिल्लामा परेका समस्याहरु समाधान गर्न हरपल साथ दिने बताए । भेलाको सन्चालन ई.अर्जुन महत्राले गरेका थिए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
  • महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑