• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

हुन्डाई भेन्यू अब वीरगञ्जमा ः एक समारोहको बिच सार्वजनिक

नेपाल पोस्ट दैनिक
    August 23, 2019  मा प्रकाशित

Spread the love
      

आरोहण शाह  वीरगञ्ज ५ भाद्र ःनेपाली बजारमा हुन्डाइको गाडीमा ग्राहकको आकर्षण बढी छ । शहरीकरणका कारण सवारी साधन अत्यावश्यक पनि बन्न थालिसकेको छ । कतिपय ग्राहक त सवारी खरिद गर्न चाढबाडको मौका पर्खेर बसेका हुन्छ । दसैं, तिहार लाई लक्छित गर्दै आज विहीबार एक समारोहको बिच वीरगञ्जमा हुन्डाई भेन्यू सार्वजजिक गरेको छ ।
बजारमा उपलब्ध अरु गाडीहरुको तुलनामा हुन्डाई भेन्यूले बजारमा आफलो दह्रो यपस्थिति हुन सक्ने निश्चित छ । हुन्डाइ भेन्यू स्मार्ट इलेक्टीक सन रुफ ,आकर्षक कोमयुतm फ्रन्ट ग्रील तथा रुफ रेल सु–सज्जित रहेको छ । उत्कृष्ट यात्राको अनुभव गराउन ,हुन्डाई भेन्यूमा नवीनतम विशेष्ताहर रहेको छन जस्तै रियोस्टयाम सहितको एड्भकन्स सुपरभिजन क्लसटर ,ड्राईधर रेर भ्यू मिरर , भेहिकल स्टेबिलिटी म्यानेजमेन्ट तथ इलेक्ट्रीनिक स्टेबिलिटी सुरक्षित यात्राको सहयात्री हुो । भेन्यूका थप विशेषताहरुमा वाइरलेस फोन चार्जर , क्रज कन्ट्रोल , टेलेमेटिक्स सहितको २०.३२ सेन्टिमिटरको एच डी डिस्प्ले ,एअर प्यूरिपलायर र रिएर ए सि भेन्ट रहेको छ ।
हुन्डाईको लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि हो । नेपालमा हुन्डाई बढी बिक्री हुन कारको सूचीमा पर्छ । नेपाली बजारमा हुन्डाईका इन्ट्री लेभलदेखि प्रिमियम एसयूभी गाडी खरिदबिक्री हुने गरेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमावाइल उत्पादक मध्येमा पर्द छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑