मुख्य समाचार

पोखराकी ८८ वर्षीया वृद्धाले जितिन् कोरोना

पोखरा १ भदौ  । पोखरा महानगरपालिका वडा नं ३१ मोहोरियास्थित प्रदेश संक्रमण तथा सरुवारोग अस्पतालमा उपचार पश्चात आइताबार कोरोनालाई जितेकी पोखरा महानगरपालिका वडा नं १९ लामाचौरकी ८८ बर्षीया देवीकुमारी गुरुङ अभिवादन गर्दै ।