Breaking News

रक्सी बाेकेकाे गाडि अनियन्त्रित भई दुर्घटना

गौशाला १० साउन।महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका वडा न.२ रेडक्रस नजिक शनिवार रक्सी बाेकेकाे ना.५ च ८६७ न. काे भ्यान दुर्घटना भएकाे ईलाका प्रहरी कार्यालय गाैशालाका प्रहरी निरीक्षक प्रकाश रेगमीले जनाएका छन ।

अत्यअधिक स्पिड भएकाेले राेक्न नसकेकाे कारण अनियन्त्रित भई दुर्घटना हुन सक्ने अनुमान प्रहरीका रहेका छन ।गाडिमा रहेकाे फेन्टा,काेकाकाेला लगायत पिय पदार्थहरु नस्ट भएकाे र कुनै मानविय क्षति नभएकाे रेगमीले जनाएका छन।