• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सप्तरीमा समाजवादी पार्टीका नेताको दुर्घटनामा मृत्यु

नेपाल पोस्ट दैनिक
    August 13, 2019  मा प्रकाशित

Spread the love
      

सप्तरी अग्णि कृष्णसाईर गाउँपालिका वाडा न. १ का समाजवादी पार्टीका ७२ वर्षीय मोतिलाल चौधरीलाई मोटरसाइकले ठक्कर दिदा मृत्यू भएको छ ।

सोमबार बेलुका ७ बजे पश्चिमबाट पूर्वतर्फ गइरहेको को ३४ प ८३३७ नम्बरको मोटरसाइकलमा सवार सुनसरी इनरुवा नगरपालिका वाडा न. २ का रोशन थापाले पूर्वबाट गाइबस्तु लिएर पश्चिम तर्फ घर अाईरहेको बेला महुली पुलवारी ठक्कर दिदा नेता चौधरी र एक गाईको समेत मृत्युु भएको स्थानिय कुसेश्वर चौधरीले बताए ।

उनले भने मोटरसाइकल चालक रोशन थापा अत्याधिक माधकपदार्थ सेवन गरेका थिए । मृतक मोतीलाल चौधरीको राजविराज अंचलस्पतालमा पोर्टमाटम पश्चात् महुली नदिमा समाजिक परम्परा अनुसार मंगलबार दाहसंस्कार गरेका छन् । चालक कंचनरुप ईप्रकामा छन् भने गाडि महुली ईप्रकामा छन् ।

मृतकका परिवारले चालकलाई कार्वाही र छेतीपुर्तिको माग गरेकाछन् । मृतक मोतिलाल चौधरी तत्कालीन पंचाइतकालमा राप्रपाबाट जन्डोल गाविसका अध्यक्ष समेत बनेकाथिए भने पछिल्लोपटकतत्कालीन नेकपा माअोवादी हुदै डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीका संस्थापक सदस्यका थिए ।

पछि नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम नेपालको पार्टी एकतापछि बनेका समाजवादी पार्टीका स्थानिय बृद्ध नेताकोरुपमा स्थापित थिए । उहाँको मृत्यूले अतुलनीय क्षेत्री भएको समाजवादी पार्टीका केन्द्रीय नेता राजेश रामले बताएका छन् । यता समाजवादी पार्टीले अाफ्ना मृतक नेताप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै ।

शोकाकुल परिवारप्रति धैर्यधारणको कामना गरेकाछन् । भने दोषीमाथि कडा कार्वाही सहित मृत्युका परिवारलाई छेतीपूर्ति दिलाउन सम्बन्धित पक्षसँग माग समेत गरेको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑