महोत्तरी ११ असार। महाेत्तरीकाे गाैशाला नगरपालिका वडा न. ११ स्थित वटाैवामा विहिवार टेक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा चालककाे मृत्यु भएकाे ईलाका प्रहरी कार्यालय गाैशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले जनाएका छन । ना. २ त ७३५८ काे टेक्टर
दुर्घटना हुँदा चालक मनाेज मंडलकाे मृत्यृ भएकाे छ ।सवलाई पाेष्ट म्याटमकाे लागि जिल्ला अस्पताल जलेश्वर पठाउने तैयारी गरेकाे रेग्मिले जनाए।
सम्बन्धित खबर
सर्लाहीको बाँकेमा ट्रक र इभी ठोक्किए, १२ जना घाइते
श्री बाबा सन्यासी आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन
चितवनको नारायणी नदीमा भेटिएका शव व्यवस्थापनको तयारी
रसुवा बाढीपीडितलाई सहयोग गर्न लहान नगरपालिकाको कार्यपालिकाबाट निर्णय
गोलबजार नजिक गागन खोलामा भेटिए एक महिलाको शव
