काठमाडौं । नेपाली नायिका बर्षा राउतले कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा भारतसंग नेपालले टक्कर लिदाँ हामी आफैलाइ अप्ठायारो भएको प्रतिक्रिया दिएको छिन् । उनले एक भिडियो बोल्दै यस्तो विवादीत प्रतिक्रया दिएकि छिन् ।
उनले नेपाल भारतका पत्रकारले भूमीको विषयलाई लिएर पचारप्रशार गर्दा भोलिको दिनमा जटिल समस्या सक्ने बताएकी छिन् । उनले भूमिको समस्या दुइ देश बीच राजनीतिको विषय भएकोले नेपाल र भारत सरकारले समाधान गर्नु पर्ने भन्दै सुझाव दिएकी छन् ।
वर्षाले दुइ देशका पत्रकारहरुले भूमीको विषयलाइ लिएर गरिएको बहसले उनलाइ समस्या भएको बताएकी हुन् ।उनले भनेकी छिन् – भुमिको विषयमा नेपालले मेरै भुमी भन्नेर झगडा गर्नुभन्दा पनि नेपाल र भारत सरकारले समाधान गर्नु पर्छ, दुइ देशका पत्रकारहरुले यसलाइ झगडा बनाउदा मैले मेरा भारतीय साथिहरुसंग कसरी फेस् गर्न र भारतीय मेरा साथीले मसंग कसरी फेस् गर्ने भन्ने जस्ता उनले असन्तुष्ट जनाएकी छिन् ?
नाेट : उनले सिनेपाटी युट्युव च्यानलमा कुरा गर्दै उक्त्त कुरा बताएकी हुन् । यसअघि मनिषा काेइरालाले नेपालकाे समर्थनमा बाेलेकाे थिइन् आमनेपाली नागरिक बाट उनको प्रसंशा गरिरहेका छन् धेरै कलाकार पनि सिमाको विवादमा बोल्दै आएका छन्।