गौशाला / महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका स्थित रहेकाे प्राथमिक स्वास्थ्य केन्द्रमा राेग अनुसारकाे डा . नभएकाे कारण राेगीहरुलाई सास्ति बेहार्नु परेकाे छ । हेल्थ पाेष्टकाे नामले २०१८ सालमा स्थापना भएर २०४० सालमा थप यता