• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 13, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न

नेपाल पोस्ट दैनिक
    November 5, 2025  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान, १९ कार्तिक । आर्थिक वर्ष २०८१।८२ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरीय बार्षिक समिक्षा गोष्ठी आज सिरहामा सम्पन्न भएको छ । वर्ष भरीमा जिल्ला भरीका जनस्वास्थ्य कार्यालयहरुमा भएको गतिविधिलाई समिक्षा गर्ने यसको मुख्य उद्धेश्य रहेको थियो ।
जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाको आयोजनामा दुई दिने गोष्ठिमा जिल्ला भरीका १७ वटै स्थानिय तहका जनस्वास्थ्य अधिकृततहरुको उपस्थिती रहेको थियो । गोष्ठिमा सबै स्वास्थ्य प्रमुख आ आफना जनस्वास्थ्य कार्यालयको प्रगति विवरण प्रस्तुत गरिएको थियो ।
गोष्ठि उदघाटन समारोहका प्रमुख अतिथि जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश कुमार महतोको प्रमुख अतिथिमा रहेको थियो । प्रमुख अतिथि महतोका अनुसार स्वास्थ्य भनेको एकदमै समवेदनशिल विषय हो । यसलाई सम्यमतापुर्वक लागु गर्नु सबै स्वास्थ्यकर्मीहरुको दायित्व पनि हो । अहिले जिल्लामा विभिन्न किसिमका रोगहरु देखा परिहरेको छ । त्यसता रोगहरुलाई तुरुन्त पहिचान गरी निदान तर्फ लाग्न स्वास्थ्यकर्मीहरुलाई आग्रह पनि गरे । महतोले थप्दै भने आजको कार्यक्रम एकदमै फलदायी छ किनकी यस कार्यक्रममा सम्पुर्ण स्थानिय तहको स्वास्थ्य विभागमा भए गरेका कार्यक्रम तथा क्रियाकलापहरु प्रस्तुत गरिने छ ।
कार्यक्रममा प्रादेशिक अस्पताल सिरहा, सागरमाथा चौधरी आँखा अस्पताल लहान लगायत ८ वटा निजि अस्पताल प्रमुखहरुको उपस्थित रहेको थियो ।
युनिसेफ,राष्ट्रिय कृषक समुह महासंघ,सबल नेपाल, पेन पल्स,केयर नेपाल,आसमा नेपाल,मुक्ति नेपाल तथा बागमति सेवा समाजको आर्थिक सहयोगमा गोष्ठि सम्पन्न भएको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
  • देशका केहि स्थानहरुमा बर्षा र हिमपातको सम्भावना
  • कलास यात्रासंगै नौ दिने तेस्रो विष्णु महा यज्ञ शुरु
  • महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    • पछिल्ला
    • लोकप्रिय
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    देशका केहि स्थानहरुमा बर्षा र हिमपातको सम्भावना
    कलास यात्रासंगै नौ दिने तेस्रो विष्णु महा यज्ञ शुरु
    महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    राष्ट्रिय आर्थिक गणना २०८२ को जिल्ला स्तरीय अन्तर्किया कार्यक्रम
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    कलास यात्रासंगै नौ दिने तेस्रो विष्णु महा यज्ञ शुरु
    महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    राष्ट्रिय आर्थिक गणना २०८२ को जिल्ला स्तरीय अन्तर्किया कार्यक्रम
    लहान, तलब माग गर्दै शिक्षक आन्दोलनमा, माग सम्बोधन नभए कडा संघर्षको चेतावनी
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑