• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 16, May, 2025
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहामा शैक्षिक माफीया फस्टाउदै कार्वाही गर्ने निकाय मौउन

नेपाल पोस्ट दैनिक
    March 2, 2024  मा प्रकाशित

Spread the love

– लहान १९ – सिरहाको मिर्चैया नगरपालिका ५ कटारी चौकमा संचालनमा रहेको मिर्चैया हेल्थ नर्सिङ क्याम्पस प्रालिले सिटीभिटीले तोकेको फि भन्दा बढी रकम विद्यार्थीबाट लिने गरेको खुलासा भएको छ्।
करिब २ बर्ष अगाडी डा.बिरेन्द्र चौधरीले संचालन गरेको मिर्चैया हेल्थ नर्सिङ क्याम्पस संचालन गरेको हो। परिक्षामा चिट चोरी गर्न दिन्छु भन्दै प्रति विद्यार्थी ५ हजारको दरले रकम अशुली गरी रहेको विद्यार्थी स्थानीयको व्यापक जन गुनासो रहेको बुझिएको छ। 
CTEVT को मापदण्ड बिपरित कार्य गर्दै एउटै नाउँबाट दुई ठाँउमा कक्षा संचालन गर्दै आएको छ्। विद्यार्थीलाई भर्नाको समयमा लिने ईनट्रान्स परिक्षामा उतिर्ण भएको र राम्रो नम्बर ल्याएको विद्यार्थीलाई फेल गर्ने र कम नम्बर ल्याउने विद्यार्थीलाई घुसवाप्त मोटो रकम लिई विद्यार्थीलाई उलु बनाई विद्यार्थीको भबिस्यसंग खेलवाड गर्ने गरेको नालीबेली खुलासा भएको छ।
यस्ता शैक्षिक माफीयाहरुले विद्यार्थीहरुको भबिस्यसंग खेलवाड गर्ने शैक्षिक माफीयालाई सरकारले कार्वाही गर्न ध्यानाकर्षण होस् भने अभिभावकहरुले बताए।विद्यार्थीहरुबाट पैसा मात्र असुलने गर्ने गरेको र पढाईको गुणस्तर नियुन रहेको बताए।क्याम्पसमा ४०/ ४० जना गरी ८० जना विद्यार्थी अध्यनरत रहेका छन्। कागजी प्रक्रिया मात्र पुरा गरी भौतिक रूपमा मापदण्ड बिपरित रहेका छन्।

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • घरायसी विवादमा ६ जना गम्भीर घाइते
  • हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
  • विपन्न तथा सिमाँक्रित बालबालिकाहरुका लागि गुणस्तरीय शिक्षामा जोड
  • धनगडीमाईमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तर्क्रिया
    • पछिल्ला
    • लोकप्रिय
    गुणैगुणले भरीएको जीवन्तिका (गुर्जो) सेवन गरौ
    घरायसी विवादमा ६ जना गम्भीर घाइते
    ब्रम्हान मन्दिर जाने बाटो कालोपत्रे गर्ने, नगरप्रमुख चौधरीद्वारा शिलान्यास
    जिबरील मियाँले स्वास्थ्य चौकीका लागी ७ कठठमा जग्गा दान
    हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
    गुणैगुणले भरीएको जीवन्तिका (गुर्जो) सेवन गरौ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    घरायसी विवादमा ६ जना गम्भीर घाइते
    हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
    विपन्न तथा सिमाँक्रित बालबालिकाहरुका लागि गुणस्तरीय शिक्षामा जोड
    धनगडीमाईमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तर्क्रिया
    धनगढीमाई नगरपालिका स्तरीय अगुवा कृषक तालिम
    छुटाउनु भयो की?
    राजा होइन, कांग्रेस सलबलिन्छ’ कांग्रेस नेताहरुको दाबी
    सूचना प्रविधिको विकासमा स्थानीय तहको सक्रियता आवश्यक : अध्यक्ष गुप्ता
    डिजिटल नेपाल निर्माणको सन्देशसहित नगर परिक्रमा
    संघीयताको रक्षा देशमा जसपा नेपालले मात्र गर्न सक्छ : पुर्व मन्त्री मंण्डल
    शिक्षा बन्द, सरकार चुप गरिबका छोराछोरीको भविष्य अन्धकारमा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • गृह
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • देश
    • पत्रपत्रिकाबाट
    • देश बाहिर
    • अर्थनीति
    • समाचार
    • साहित्य
    • सिफारिस
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑