• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लघुबित्तिय संस्थाहरुले सीमा पार गर्दै

नेपाल पोस्ट दैनिक
    May 20, 2023  मा प्रकाशित

Spread the love
      

लहान ६ जेठ । मधेश प्रदेशका जिल्लाहरूमा रहेका विभिन्न लघुबित्तिय संस्थाहरुले सीमा पार गर्दै गएपछि खारेजीको मागसहित मधेशका जिल्लाहरूमा रहेका विभिन्न लघुवित्त संस्थाको खारेजीको माग अगाडि आउन थालेका हुन । लघुबित संस्था खारेजीको माग गर्दै बर्दिवास नगरपालिकाको वडा नम्बर १० खैरमारामा पीडित महिलाहरुद्वारा बिशाल प्रदर्शन भएको छ ।

प्रदर्शनमा “समाजवादी अर्थ तन्त्र मजबुत गर, “महिला हिंसा बन्द गर ” ” महिला मार्न पाइदैँन , बचत गरेको रकम फिर्ता गर ” लगायतका चर्का नारासहित प्रदर्शन गरिएको थियो ।

सिलम यादवको अध्यक्षता तथा केन्द्रिय उपाध्यक्ष बिष्णु माया बुद्धाथोकीको प्रमुख आथित्यमा आयोजित कार्यक्रममा अतिथिहरुमा मधेस प्रदेश अध्यक्ष युवराज रसाईली,मधेस प्रदेश सल्लाहकार गुलजार मियाँ, धनुषा जिल्ला अध्यक्ष मन्दिरा लामा,सिल्दुली अध्यक्ष दुर्गा माया सिरहा अध्यक्ष तथा मधेस प्रदेश सचिब अर्जुन बिश्वकर्मा, केन्द्रिय सदस्य धनिक लाल चौधरी सप्तरी जिल्ला उपाध्यक्ष उमेश भगत जिल्ला सदस्य लिलम कामैत लगायत हजारौं पीडित महिला तथा पुरुषहरुको सहभागितामा कार्यक्रम आयोजना गरिएको थियो ।

बिगत १५ महिनादेखि निरन्तर जारी रहेको लघुवित्त विरुद्धको आन्दोलन यतिबेला देशका सबै जिल्लाहरुमा संचालित रहेको छ । संचालित आन्दोलन केहि महिना देखि सिरहा सप्तरी धनुषा, महोत्तरी , सर्लाही बारा,पर्सा,रौतहट,उदयपुर सिन्दुली लगायतका जिल्लाहरुमा निरन्तर बिरोध गर्दै कार्यालयमा तलाबन्दीको कार्यक्रम अगाडी बढाइएको अवस्था रहेको देखिन्छ ।

मागको सम्बोधन नभए लघुबित कार्यालयमा तोडफोड कर्मचारीहरुलाई कुटपिट र दुर्ववहारको कार्यक्रमहरु गर्ने निर्णय सङ्घर्ष समितिले गरेकाे जनाएको छ । खैरमारा बजार क्षेत्रमा चर्का नारासहित गरिएको प्रदर्शनले लघुबित खारेजीको माग गर्दै थप आन्दोलनका कार्यक्रम अगाडी बढाउने जिल्ला अध्यक्ष सिलम यादवले जानकारी गराउनु भएको छ ।

मधेश प्रदेशमा चर्किएको लघुवित्त विरुद्धको आन्दोलनले तार्किक निश्कर्षमा पुग्न सकिने जानकारहरु बताउँछन् । लघुवित्तको कारण केयौ महिलाहरुले आत्म हत्या गर्नुपर्ने बाध्यात्मक स्थितिको सिर्जना गराएको अवस्था नेपालमा रहेको कार्यक्रमका वक्ताहरुले बताएका छन ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑