• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 27, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

ज्योति बिकास बैंकको लहानमा शखा उदघाटन

नेपाल पोस्ट दैनिक
    April 9, 2022  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २६ चैत – ज्योति बिकास बैंक लिमिटेडको शखा कार्यालय सिरहाको लहानमा संचालनमा आएको छ।बृहत कार्यक्रमको आयोजना गरी शखा कार्यालयको उदघाटन गरेको हो।बैंकको संचालक समितिको अध्यक्ष हरी चन्द्र खडकाको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने उधोग बाणिज्य संघ सिरहा लहानका अध्यक्ष अशोक अमात्य प्रमुख अतिथि रहनु भएको थियो।

बिशिस्ट अतिथिमा बैंकको क्षेत्रीय प्रमुख सर्द ढुङ्गेल रहनु भएको थियो भने अतिथिहरुमा लहान शखाको प्रबन्धक संजय आचार्य,लहानमा अवस्थित रहेको अधिकांन्स बैंकहरुको शखा प्रबन्धक विभिन्न संघ- संस्थाको प्रतिनिधि, नागरिक समाज,बुद्धिजीवी शिक्षक पत्रकार लगायत सयौं ब्यक्तीहरुको उपस्थिति रहेको रहेको शखा प्रबन्धक आचार्यले जनाए।

प्रमुख अतिथि अमात्यका अनुसार लहान बासीका लागी बचत र आर्थिक लेनदेनको बैंकिङ्ग सेवा थपिएकोले म आफैं खुशी भएको छु। बैंकले उपभोक्ताहरुलाई सहज तरिकाले सेवा दियोस ताकि बढी भन्दा बढी ब्यक्तीहरुले बैंकको सेवा लिन सफल होस् भने सफलताको सुभकामना दिएका थिए।
उक्त बैंकले नेपालमा ११० वटा शखा खोल्न सफल भएका
कर्जा बिभागका प्रतिनिधि सन्तोष कुमार मंण्डलले जानकारी दिनु भयो।

ज्योति बिकास बैंकले बैंकको समय बाहेक पनि थप सेवा दिने छ भने प्रतिबद्धता व्यक्त गर्नु भयो।बढी भन्दा बढी ब्यक्तीहरुले हाम्रो बैंक संग जोडीयोस भन्ने हाम्रो अपेक्षा रहेको संचालक समितिका अध्यक्ष हरि चन्द्र खडकाले बताए।उक्त उदघाटन कार्यक्रमको उद्घोषण बजार प्रमुख बसन्त दाहालले गरेका थिए।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
  • सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    • पछिल्ला
    • लोकप्रिय
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑