• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

शिक्षा मंत्रीकाे घाेषणा सदा कागजमा मात्र सिमित, व्यवहारमा देखिएन शिक्षा मंत्रीकाे निर्वाचन क्षेत्र भए पनि निःशुल्क प्याड नपाउनु दुःखद कुरा हाे।

नरेन्द्र महतो
    February 24, 2020  मा प्रकाशित

Spread the love
      

गौशाला १२ फाल्गुन /सरकारले देश भरिका सामुदायिक विधालयहरुमा कक्षा ६ देखि १० सम्मकाे छात्राहरुलाई वजेट भाषणमा नै नि: शुल्क स्यानेटरी प्याड उपलब्ध गराउने घाेषणा गरेको छ तर स्यानेटरी प्याड उपलब्ध नगराएकाेले पढाई लेखाई प्रभावित बन्दै गईरहेकाे छ।

महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका भित्ररहेका सामुदायिक विधालयमा अध्यनरत छात्राहरुलाई निःशुल्क दिईने स्यानेटरी प्याड उपलब्ध नगराएकाेमा प्रत्येक महीना महीनाबारी भएकाे समयमा छात्राहरु पढाई लेखाई बाट बन्चित हुने गरेकाे श्री वीरेन्द्र मा.वि.
का प्र. अ. भरत सिंहले जनाएका छन।

शिक्षा मंत्रीले घाेषणा गरेकाे नि: शुल्क प्याड अहिले सम्म विधालयहरुमा पुगेको छैन, घाेषणा गरेर हुँदैन व्यवहारमा लागू हुनु परियाे सिंहले बताएका छन। यस न. पा. भित्र ३२ वटा सामुदायिक विधालय मध्ये बाट १९ वटा नि.मा. र मा.वि.रहेका छन जस मध्ये बाट प्याड प्रयाेग गर्ने छात्राकाे संख्या तिन हजारकाे हराहारिमा रहेका छन। सरकारले देश भरिका सामुदायिक विधालयहरुमा कक्षा ६ देखि १० सम्मकाे छात्राहरुलाई वजेट भाषणमा नै नि: शुल्क स्यानेटरी प्याड उपलब्ध गराउने घाेषणा गरे पनि शिक्षा मंत्री गीरिराज मणि पाेखरेलकाे संसदीय क्षेत्रका विधालयका छात्राहरुलाई प्याड उपलब्ध नगराएकाे कारण पढाई लेखाइ प्रभावित बन्दै गईरहेकाे छ। सरकारले घाेषणा गरेकाे नि: शुल्क प्याड अहिले सम्म विधायहरुमा नपुगेकाे तर छात्राहरुकाे पढाइ लेखाईकाे मध्य नजर गर्दै विधालयहरुले अर्काे फाैन्डमा कहिले काहीँ खरीद गरेर वितरण गर्दै अाईरहेकाे मा. वि. निगाैल ,भरत पुर,रामनगर, वेलगाछि ,फुलकाहा प्र. अ.हरुले जनाउनु भएको छ। सरकारकाे घाेषणाले विधालयका प्र. अ.हरु अप्ठायाराेमा परेकाे हुन्छ किन भने निःशुल्क दिईने प्याड विधालय सम्म नपुगेकाे तर छात्राहरु माँगिरहेकाे हुन्छ तर स्यानेटरी प्याड प्रत्येक महीना उपलब्ध नगराएरकाे र कुनै कुनै महीनामा मात्र दिने गरेकाे प्रा:य विधालयमा अध्यनरत छात्राहरुले बताईन।

शिक्षा मंत्रीकाे निर्वाचन क्षेत्र भए पनि निःशुल्क प्याड नपाउनु दुःखद कुरा हाे। अनलाईन तथा पत्रपत्रिकामा प्याड निःशुल्क पालिकमा पठाई दिएकाे खबरहरु लेखिएकाे सुन्छु तर हामिहरु त्यस बाट बन्चित हुनु परेका छाै। शिक्षा मंत्रीले धेरै जसाे कुरा मिडियामा छाउनकाे लागि घाेषणा गरेकाे हुन्छ। प्याड नभई नहुने हाे याे महीलाहरुकाे नियमित प्रक्रिया भएकाेले प्याड अनिवार्य रुपमा उपल्बध हुनु पर्ने गाैशाला न. पा.मा अध्यनरत छात्राहरुले माँग गरेका छन ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
  • जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
  • कलास यात्रासंगै नौ दिने तेस्रो विष्णु महा यज्ञ शुरु
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑