• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 27, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

चीनसँग खाद्यवस्तुको व्यापार ठप्प, लेबल विवाद

नेपाल पोस्ट दैनिक
    December 26, 2019  मा प्रकाशित

Spread the love
      

काठमाडौं १०  पुस, । डिसेम्बर महिनाको दोस्रो साता बस्ने भनिएको नेपाल–चीन वाणिज्य वार्ता अनिश्चित बनेको छ । चिनियाँ पक्षको अनुरोधमा स्थगन गरिएको र नयाँ मितिको टुंगो नलागेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनायो ।

बैठक बस्न नसक्दा तत्काल देखिएको दुई मुलुकबीच खाद्यवस्तुको आयात निर्यातमा उब्जिएको नयाँ विवाद लम्बिएको छ । नेपालबाट चीनतर्फ निर्यात हुने खाद्यवस्तुमा चिनियाँ भाषाको लेबल अनिवार्य गरेपछि विवाद उब्जेको थियो । वार्ता अनिश्चिततासँगै खाद्यवस्तु आयात निर्यात तीन महिनादेखि ठप्प छ ।

चिनियाँ भाषामा लेबल नलेखिएको खाद्यवस्तु चिनियाँ भन्सारले रोकेको छ भने नेपालले पनि चिनियाँ भाषामा मात्रै लेबल लेखिएको खाद्य वस्तु आयात हुन दिएको छैन । नेपाल चीन प्रमुख भन्सार नाका रसुवाका प्रमुख पुण्यबिक्रम खड्काले राजनीतिक रुपमा दुई मुलुकबीच समझदारी बने पनि माथिको आदेश नभएको भन्दै चिनिया अधिकारीले नेपाली वस्तु निर्यातमाथि अवरोध कायम राखेका छन् ।

तिब्बत सरकारको उच्च अधिकारीसहित बस्ने भनिएको बैठक स्थगन भएको सूचना आफूले पाएको भन्दै भन्सार प्रमुख खड्काले नयाँ मिति भने टुंगो नलागेको बताए ।
‘अंग्रेजी महिनाको डिसेम्बरमै बैठक बस्ने भन्ने थियो तर नयाँ सूचना आएको छैन’ उनले भने । अनलाइन खबरबाट

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
  • ज्यान लिने निपाह भाइरसको प्रकोप बढ्दै
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
  • कतारमा सामाजिक कार्यमा सक्रिय समाजसेवी महतो
    • पछिल्ला
    • लोकप्रिय
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑