• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 27, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

कतारमा सामाजिक कार्यमा सक्रिय समाजसेवी महतो

नेपाल पोस्ट दैनिक
    June 15, 2025  मा प्रकाशित

Spread the love
      

रामएकवाल राम दोहा । समाज सेवा गर्ने रहर हुँदैमा समाज सेवा गर्न सम्भव छैन । जुन काम प्रवासमा जो कोहीले चाहेर पनि गर्न सक्दैनन् । किनकी समाजसेवा सजिलै सङ्ग जस पाउने काम पनि होइन।

कतारको सनैयामा बस्ने शिव कुमार महतो यस्तो समाजसेवी हुन जसले हरेक मधेशी समुदायका श्रमिक दाजुभाइहरुलाई सहयोग गर्न टुप्लुक्क पुग्ने गर्छन।कतारमा बसोबास गर्ने र नेपालमा समेत आपत विपतका बेला उनी निस्वार्थ रुपमा लाग्ने गर्छन् । त्यही भएर उनले कतारमा समाजसेवीको एउटा अबल पहिचान बनाएका हुन।

सिराहाको अर्नामा गाउँपालिका(३ घर भएका समाजसेवी शिव कुमार महतोले बैदेशिक रोजगारीको सिलसिलामा सन २००६ मा उनी कतार आएका हुन् । नेपाल छँदा सामाजिक कार्यमा सक्रिय उनी प्रवासी भूमिमा आफ्नो डियुटीको अलावा बाकी समय सामाजिक कर्ममा सक्रिय रहने गरेका छन।

मधेसी एकता समाज कतारका अध्यक्ष समेत रहेका उनले दोहामा स्थापित विभिन्न सामाजिक संस्थाको जिम्मेवारी लिएर थुप्रै सामाजिक काम गरिसकेका छन।

सात समुन्द्र पारीको विदेशी भुमीमा रहेर पनि नेपालीको सेवामा समर्पित हुन पाउँदा उनी खुसी छन् । उनले यसलाई आफ्नो कर्तव्यको रुपमा ठानेका छन् । ‘मैले आपत विपतमा परेका नेपाली खास गरि मधेसी दाजुभाईहरुलाई सहयोग गर्न पाउनुलाई आफ्नो कर्तव्य हो भन्ने ठानेको छु उनल भने मानव भएर जन्मिएपछि बाचुञ्जेसम्म समाजमा केही न केही त गर्नैपर्छ भन्ने लाग्छ ।

वैदेशिक रोजगारीको लागि कतार आएका महतोले सानैबाट आफूले रोजेको सामाजिक कर्मलाई बिर्सन सकेनन। फलस्वरुप उनी विदेशमा रहे पनि आपत बिपतमा परेका नेपाली र आफ्नो गाउँघरमा दीन दुःखीको सँधै सेवा गर्न पछि हटेनन।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • आज समाजिक न्याय दिवस
  • ज्यान लिने निपाह भाइरसको प्रकोप बढ्दै
    • पछिल्ला
    • लोकप्रिय
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑