नियमित पत्रकार सम्मलेनमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनीहरु डिस्चार्ज भएको जनाएको छ । योसँगै कोरोना संक्रमणको उपचारपछि निको हुनेको संख्या १६ पुगेको छ ।दैनिक नेपाल
काठमाडौँ, १४ वैशाख । वीरगञ्जमा उपचाररत ४ जना कोरोना संक्रमित निको भएर आज डिस्चार्ज भएका छन् ।