• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

महाेत्तरीमा प्रदेश न. २ स्तरीय फुटवल प्रतियाेगिता सम्मन्न

नेपाल पोस्ट दैनिक
    January 13, 2020  मा प्रकाशित

Spread the love
      

नरेन्द्र महताे गाैशाला २८ पुस । महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका वडा तीन स्थित वीरता स्पाेर्टस क्लवकाे अायाेजनामा स्वर्गीय राम लखन चाैधरी स्मृतिकप प्रदेश न. २ स्तरीय फुटवल टुर्नामेन्ट प्रतियाेगिता खेल शनिवार एक समहाराेकाे विच सम्मन्न भएकाे छ ।

उक्त खेल मंसीर २८ गते देखि संचालन भएकाे थियाे साे खेलमा३४ वटा टिमले भाग लिएका क्लवका सचिव इन्दल राउतले जानकारि दिएका छन। जस अनुसार शनिवार भएकाे फाईनल खेलमा मिर्चैया र खाेरिया टिमकाेे विच भएकाे खेलमा दुवै टिमले एक एक गाेलकाे वरावरि गरे पछि फुटवलकाे नियम अनुसार पेनाल्टि सुट अाउट भएकाे खेलमा मिर्चाईया टिमले तिन गाेलका विरुधमा खाेरिया धनुषा टिमलाई पाँच गाेलकाे अन्तरले पराजित गरि मिर्चाईया टिम विजय घाेषित भएका छन ।

पहिलाे स्थान, दाेस्राे स्थान प्राप्त गरेकाे टिमहरुलाई क्रम:श ५५,५५५, र २५,५५५ रु काे दरले नगद, प्रमाण पत्र र शिल्ड वितरण गाैशाला नगरपालिकाका प्रमुख शिव नाथ महताेले गर्नु भयाे।

साे अबसरमा खेल कुद खेल्नुकाे स्वास्थयकाे लागि लाभदायिक हुनकाे साथै समानकाे कुरा पनि हाे मेयरले भन्ने उक्त सम्मापन्न खेल हेर्न विभिन्न दलका नेता ,वडा अध्यक्ष, खेल प्रेमि गाउँका समाजहरुकाे घुईचाे उपस्थिति रहेकाे थियाे ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • प्याब्सन इन्टर स्कुल क्रिकेट प्रतियोगिता लोटसको कब्जामा
  • लोटस स्कुलको वार्षिक खेलकुद कार्यक्रम सम्पन्न
  • नवराजपुर–५ मा बिपिएल सिजन क्रिकेट प्रतियोगिता सम्पन्न
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑