• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

खडेरीले सतायो, किसान खेत रोप्न सकेका छैन,कल बोर्डिग पनि सुक्न थाले

नेपाल पोस्ट दैनिक
    June 29, 2025  मा प्रकाशित

Spread the love
      

लहान १५ असार । असार महिनामा आकाशबाट पानी झर्ने आशमा रहेका किसानहरू यस वर्ष पनि निराश हुनुपरेको देखिन्छ। लामो समयदेखि वर्षा नहुँदा सिरहा सप्तरी लगायतका थुप्रै जिल्लाका किसानहरूले धान रोपाइँ सुरु गर्न समेत पाएका छैनन्।
सामान्यतया असार १५ सम्ममा धान रोपाइँ चरममा पुग्ने भए पनि यस वर्षको लामो खडेरीले खेत सुकेका छन्। खेतमा पानी नहुँदा न त गोरु जोत्न सकिएको छ, न त रोपाइँ सुरु गर्न।
खेत खेतमा सिचाईको उचित व्यवस्था भए तापनि सडेरीका कारण कल बोर्ढिग पनि सुक्न थालेका छन । कुनै कुर्न बोर्डिग गहिरोका कारण नसुके पनि विधुतिय भोल्टेजका कारण समयमा सिचाई गर्न पाईरहेको छैन ।
सिरहा धनगडीमाई नगरपालिका १ बाखर किसान शिवु महोका अनुसार गत वर्ष पनि ढिलो वर्षा भएको थियो, तर यति धेरै ढिलो थिएन। खेतमा चिरा फाटेको छ, पानी बिना कसरी रोपाइँ गर्ने दुखेसो पोखे ।

स्थानीय सिँचाइको सुविधा पनि सीमित भएकाले जमिनमा पानी पुर्‍याउन नसकिएको किसानहरूको गुनासो छ। ट्युबेल तथा इनारहरूबाट सिँचाइ गर्न खोज्दा पनि भू जल सतह घटेका कारण पर्याप्त पानी पाउन मुस्किल परेको छ।

खडेरीका कारण समयमै धान रोपाइँ हुन नसके यस वर्ष धान उत्पादनमा भारी गिरावट आउने देखिएको छ। कृषि प्राविधिकहरूका अनुसार धान रोपाइँको उपयुक्त समय यही असार महिनामा हो, र ढिलो रोपाइँ गर्दा उत्पादनमा ३० देखि ५० प्रतिशतसम्म ह्रास आउन सक्छ।

कृषि विकास शाखा धनगढीमाई नगरपालिका कृषि अधिकृत मसिलाल साहका अनुसार हामी किसानलाई अन्य विकल्पका रूपमा सिँचाइ युक्त क्षेत्र तिर स्थानान्तरण गर्न सल्लाह दिइरहेका छौँ। तर अधिकांश किसान परम्परागत तरिकामा निर्भर छन्।”

कृषकहरू अहिले आकाशतिर हेरेर वर्षाको प्रतीक्षा गरिरहेका छन्। खडेरी यस्तै रहिरहे खाद्य सुरक्षामै समस्या पर्न सक्ने चिन्ता स्थानीय निकायहरूलाई पनि लागेको छ।

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑