• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सुखीपुर नगरपालिकाले स्थानिय खेलाडी तथा राष्ट्रिय खेलाडीलाई अपमान गर्दै

नेपाल पोस्ट दैनिक
    February 24, 2023  मा प्रकाशित

Spread the love
      

लहान १२ फाल्गुन । मधेश प्रदेशको सिराहा जिल्लाको सुखीपुर नगरपालिकाले स्थानिय खेलाडी र राष्ट्रिय खेलाडीलाई अपमान गर्दै गरेको खवर बाहिरिएको छ ।

नगरको वडा नं ५ लड्कनहा घर भएका कराते खेलाडी श्री किसुन शाह स्थानिय र राष्ट्रिय खेलाडी भएर रजत पदक जितेर नेपाललाई अन्तराष्ट्रिय स्तरमा चिनाउन सफल भएपनि उनलाई हालसम्म सुखीपुर नगरपालिकाले कुनै सम्मान गरेको छैन ।

लहान दोजोका सिनियर खेलाडी श्री किसुन शाह गत जनवरी १३ र १४ २०२३ मा बंगलादेशमा भएको चौथो ईन्टरनेशनल कराँते ओपन च्याम्पियनशिप २०२३ मा सार्क राष्ट्रहरू बीच भएको खेलमा उनले दोश्रो स्थान प्राप्त गरी राष्ट्रको गौरव बढाएको खेलाडी हुन ।

मधेशको भूमिमा जन्मेर राष्ट्रको एकातिर गौरव बढाएको छ भने अर्कोतिर सुखीपुर नगरपालिकाको शान बढाएको अवस्था रहेको देखिन्छ । उनी खेल जगतमा यतिबेला संघर्ष गर्दै आएका छन् । उनी फेरि आउँदो मार्चमा दुबई मा हुन गइरहेको फ्रस्ट इमिरेट्स स्पोर्ट्स कराते ओपन च्याम्पियनशिप २०२३ का लागि नेपालबाट छनौटमा परेपछि उनी यतिबेला धर्म संकटमा परेको छ ।

आर्थिक अभावका कारण खेलमा सहभागी हुन नपाउने चिन्ताले आर्थिक सहयोगको लागि उनी पटक पटक मेयर राम औतार यादवको कार्यालय र घरमा पुग्दा मेयर यादवले कुनै वास्ता आफूलाई नगरेको खेलाडी शाहको आरोप रहेको छ । नेपाल सरकार , प्रदेश सरकार र स्थानिय सरकारले खेलकुदमा बजेट विनियोजन गरेपनि उक्त बजेट खेलाडीसम्म नपुग्नु चिन्ताको बिषय बनेको अवस्था रहेको देखिन्छ ।

आफनै पालिकामा राष्ट्रिय खेलाडी भएको थाहा पाएर पनि पालिकाले खेलाडीको मनोबल बढाउन कुनै सम्मान नगरिनु खेलाडीलाई अपमान गरेको सहजै बुझ्न सकिन्छ । मेयर यादवलाई पटक पटक फोन सम्पर्फ गर्दा एकातिर फोन नउठेको अवस्था रहेको छ भने अर्कोतिर सुखीपुर नगरपालिकाको कार्यालयमा पुग्दा मेयर साहेब बाहिर जानु भएको छ , हामीलाई थाहा छैन भन्ने जस्ता जबाफ पाईन्छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • प्याब्सन इन्टर स्कुल क्रिकेट प्रतियोगिता लोटसको कब्जामा
  • लोटस स्कुलको वार्षिक खेलकुद कार्यक्रम सम्पन्न
  • नवराजपुर–५ मा बिपिएल सिजन क्रिकेट प्रतियोगिता सम्पन्न
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑