• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

प्रथम वडा अध्यक्ष फुटबल कप शुरु

नेपाल पोस्ट दैनिक
    December 16, 2020  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान ३० मंसिर । सिरहाको धनगढीममाई नगरपालिका वडा नं १ बाखर सनगोरामा संचालित भएको प्रथम वडा अध्यक्ष फुटबल कप प्रतियोगिता २०७७ एक कार्यक्रम बिच सम उदघाटन कार्यक्रम भएको छ ।
बाखरमा नयाँ बजार व्यवस्थापन गर्ने उद्देश्य र स्वास्थ्यका लागी खेलकुद ,राष्ट्रका लागी खेलकद नारा सहित शुरु भएको खेलमा १६ वटा टिमले भाग लिएको सम्बन्धित वडाका वडा अध्यक्ष सुर्य नारायण महतोले बताए ।

धनगढीमाई नगरपालिकाका नगर प्रमुख हरी नारायण चौधरीको प्रमुख आतिथ्यमा शुरु भएको उक्त खेलकुद प्रत्येक बजारको दिन अर्थात प्रत्येक सोमबार र विहिबारको दिन खेल खेलाईने बाखर ग्रामिण बजार समितिका अध्यक्ष भोगेन्द्र यादवले बताए ।
भाग लिएका १६ टिम मध्ये प्रथम टिमलाई नगद रु १५ हजार कप र प्रमाण पत्र र दोस्रो हुने टिमलाई नगद रु ११ हजार कप र प्रमाण पत्र साथै प्रत्येक दिन हुने खेलमा उत्कृष्ट हुने खेलाडीलाई एभरेष्ट कलेज लहानको तर्फबाट उचित पुरस्कारको व्यवस्था गरिने कलेजका सह लेखापाल ललित कुमार महतोलाई उद्रिद गर्दै वडा अध्यक्ष महतोले बताए ।
कार्यक्रमको बिशिष्ट अतिथिमा धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवराज चौलागाई,जिल्ला खेलकुद सिरहा प्रदेश २ का ग्रास रुट खेलका प्रमुख प्रशिक्षक श्याम सुन्दर सिंह अतिथिहरुमा बाखर ग्रामिण बजार समितिका अध्यक्ष भोगेन्द्र यादव,वडा सचिव जानुका ढुंगाना लगायतका अतिथिहरुको उपस्थित रहको थियो ।

नगर प्रमुख चौधरीद्धरा बल प्रहार गरी फुटबल खेल उदघाटन गरेको थियो । धनगढीमाई नगरपालिका वडा नं १ का वडा अध्यक्ष सुर्य नारायण महतोको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • प्याब्सन इन्टर स्कुल क्रिकेट प्रतियोगिता लोटसको कब्जामा
  • लोटस स्कुलको वार्षिक खेलकुद कार्यक्रम सम्पन्न
  • नवराजपुर–५ मा बिपिएल सिजन क्रिकेट प्रतियोगिता सम्पन्न
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑