महेश सिंह महतो ,सिरहा , २७ असार । नोपाल र भारतको सीमाबाट हुने गरेको अबैध तरिकाको कार्यबाट सशस्त्र प्रहरी बलले रकम उठाउनु कुनै नौलो कुरो नभएपनि सीमाबाट व्यापक रुपमा आर्थिक कलेक्सन भईरहेको प्रहरी स्रोतले जनाएको छन । श्रोतले थप यता
महेश सिंह महतो , २५ असार , सिरहा सिरहाको पूर्वपश्चिम राजमार्ग अन्गर्तत धनगढीमाई नगरपालिका ११ सोनापुरमा दुई यात्रुबाहक बस एक आपसमा ठोक्किदा दर्जनौं यात्रु घाइते भएका छन् । ना ७ ख ५३८२ र ना. ४ ख. ६७४३ नम्बरको यात्रुबाहक बस एक थप यता
मोरङ सम्वादाता २४ आषाढ । जिल्लाको धनपालथान गाउँपालिका–४ कर्सीयास्थित नेपाल–बंगलादेश बैंक शाखा कार्यालयका प्रमुख अमित बास्तोलालाई बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको छ । बैंक मेनेजरलाई ५ दिन अगाडी नै पक्राउ गरिएको थप यता
सर्लाही सम्वादाता, २२ असार ।विषालु सर्पको टोकाइबाट एक युवकको मृत्यु भएको छ । कविलासी नगरपालिका–२ निवासी सिकिन्द्र मण्डलका २१ वर्षीय छोरा विजय मण्डललाई सर्पले टोक्दा मृत्यु भएको हो । मण्डल आफ्नो ससुराली घर कोडैना थप यता
प्रदिप सिंह महतो लहान २२ असार। सिरहाको पटेर्वा नगरपालिका १७ कमला खोलाको छेउबाट सशस्त्र प्रहरीबलले एक भारतीय युवालाई ५ केजी ४५० ग्राम अबैध गाँजा पदा?र्थ सहित पक्राउ गरेको छ । पक्राउ परेका युवा भारतको मधुवनी जिल्लाको लुवाही थप यता
काठमाडौं सम्वादाता,२० आषाढ । । सडक दुर्घटनामा परेकाहरुको तत्काल उद्धारका लागि सशस्त्र प्रहरी बलले सडकमै अत्यधुनिक एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ । त्यसका लागि सडकमा सशस्त्र प्रहरी बलको एम्बुलेन्स सडकमै हुनेछ । थप यता
लहान २० आषाढ । । पूर्वपश्चिम राजमार्गको बाराको पथलैयादेखि सिरहाको कमलासम्म रहेको सडक खण्ड चार लाइनमा विस्तार हुने भएको छ । बढ्दै गएको सवारी साधनको चाप बढदो र ट्राफिक जामले दशकअघि निर्माण भएको पूर्वपश्चिम राजमार्गको कैयौँ थप यता
सर्लाही,सम्वादाता १७ असार । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दीमा बस र ट्रक एकापसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने छ घाइते भएका छन् । घाइते हुनेमा ट्रक चालक मकवानपुर जिल्ला थाहा नगरपालिका–११ का रञ्जित ठोकर, थप यता
महेश सिंह महतो सिरहा १४ असार । सिरहाको वरियारपट्टी गाउँपालिका वडा नम्बर ५ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आफ्नै खेतमा विहान ५ वजेतिर पानी लगाउने क्रममा विजुलिको तर साउट भई १७ बर्षय ध्रब भन्ने ध्रवकुमार थप यता
शम्भु चौधरी लहान १४ अषाढ । सिरहाको नरहा गाउँ पालिका वडा नम्बर २ पानवारीमा २ दिने वालविवाह वालश्रम विरुद्धको वाल नेतृत्व क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । वाल विवाह न्युनिकरण तथा वाल श्रम रोक्न वालवालिका मै नेतृत्व थप यता