• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

विज्ञान तथा कला प्रदर्शनीमा विजेता भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण कार्यक्रम

नेपाल पोस्ट दैनिक
    March 21, 2026  मा प्रकाशित

Spread the love
      

सचिता चौधरी लहान ७ चैत्र । लोटस इंग्लिस बोर्डिंग स्कुल लहान ८ सिरहाले फाल्गुन १ गते विज्ञान तथा चित्रकला प्रतियोगिता गरेको थियो । उक्त प्रतियोगितामा विजेता भएका विद्यार्थीहरुलाई शुक्रवार एक कार्याक्रम गरी पुरस्कार वितारण गरेका छन् ।
किताबी ज्ञान भन्दा बाहिरी ज्ञान हाँसिल गर्न विभिन्न किसिमका अतिरिक्त क्रियाकलाप गरी विद्यार्थीहरुमा थप उर्जा प्रदान गर्ने उदेश्यले यो कार्यक्रम प्रत्येक साल गर्दै आएको स्कुलका प्रधानाध्यापक सुदिप कुमार चौधरीले बताए ।
विद्यार्थीहरुको पुरस्कार वितरण तीन भागमा विभाजन गरिएको थियो । पहिलो भाग कक्षा १ र २, दोस्रो भाग कक्षा ३, ४ र ५ तथा तेस्रो भाग कक्षा ६, ७, ८, ९ र १० रहेको थियो । यी सम्पूर्ण कक्षाका विजेता भाइ बहिनीहरुलाई प्रथम, द्वितिय, तृतिय र सान्त्वना पुरस्कार प्रदान गरिएको थियो ।

पुरस्कार वितरण गर्दै स्कुलका प्रधानाध्यापक चौधरीले भनेका थिए विद्यार्थीहरु भित्र लुकेका प्रतिभाहरुलाई उजागर गर्न हामी प्रत्येक वर्ष यस्ता खाले कार्यक्रम गर्ने छौँ भनी प्रतिवद्धता जाहिर गरेको थियो । विद्यार्थीहरुमा भएका क्षमता र कलालाई हामी वेला बखतमा विभिन्न किसिमका अतिरिक्त क्रियाकलाप गरी उच्च मनोवल बढाउने समेत प्रतिवद्धता व्यक्त गरेको थियो ।
कार्यक्रममा विजेता भएका विद्यार्थीहरुको अभिभावकहरुलाई सम्मान गरेको थियो । सम्मान कार्यक्रम गर्दै गर्दा अभिभावकहरुको उल्लेखनिय उपस्थिति रेहेको थियो । कार्यक्रम बिच अभिभावकहरुबाट आगामी दिनहरुमा यस्ता खाले कार्यक्रमहरु गर्नका लागि आवश्यक सल्लाह सुझाव संकलन गरेका थिए ।

विज्ञान र चित्रकला गरी २ विद्यामा पुरस्कार वितरण गरेका थिए । पुरस्कार स्वरुप नगद र प्रमाणपत्र प्रदान गरिएको स्कुलका सह प्रधानाध्यापक अरुण कुमार चौधरीले बताए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑