• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 27, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

दाजु भाईमा अंश बण्डा नहुदा भाईको बिजोग, गह भरी आँशु झार्दै पत्रकार बिच

नेपाल पोस्ट दैनिक
    October 2, 2025  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान १६ असोज । धनगढीमाई नगरपािलका ४ मा दाजु भाई बिच १९ वर्ष सम्ममा पनि अंश बण्डा नभएको कारण भाई बिजोगमा परेका छन । अरुण कुमार सिंह आफना दाजु ललित कुमार सिंहसंग १९ वर्ष अगाडी नै अलग भए तापनि अहिले सम्म बण्डा नभएको पत्रकार सम्मेलन मार्फत बताए ।
अंश बण्डा नभए पछि दाजु ललितले पटक पटक विभिन्न बैकमा जग्गा धरौटि राखी ऋण लिएको र विभिन्न व्यवसायमा लगाएको बताए । ऋण अरुण र ललितको दुबै दाजु भाईको हस्ताक्षरबाट निस्किने गरिएको थियो । व्यवसायमा आफनो भागको जग्गा मात्र प्रयोग गर्नु पर्नेमा मेरो भागको जग्गा पनि धरौटीमा राखी कारोबार गरिरहेको बताए । अहिले व्यवसाय नफस्टाएको कारण बैकको ऋण बढदै गईरहेको छ । बैकबाट पटक पटक तागेदा पनि आईरहेको छ बैकले जग्गा लिलामी गर्छ कि तिन पुस्ते कालो सुचिमा लाने भने डर अरुणमा छ । मेरो भागको जग्गा बैकमा राखेको कुरा छुटै छ म सित खालि चेक पनि लिएको थियो जसमा पचिस लाख रकम निकालिएको छ । त्यो रकम अलिकति फिर्ता गरि अहिले पनि बाईस लाख जति बाकी छ त्यो पनि दिन आनाकानी गरिरहेको गुनासो पोखे । गह भरी आशू झर्दै अरुणले भने म त सुगरको बिरामी छु नै कम से कम मेरो छोराछोरीको भविष्य बचाई दिन आग्रह गरेका छन ।
यस विषयलाई लिएर गाउँमा तिन चार पटक पंचायत भई सकेको समाजिक अगुवा देवेनद्र सिंहले बताए । अगुवा सिंहका अनुसार अंश बण्डाको विषय लिएर हामी गाउँलेहरु पंचायत बसी आईन्दा यस प्रकारको परेशानी र लेनदेन भएको रकम फिर्ता गरिने गरि बण्ड (कागज) पनि बनाएका छौ तै पनि कुनै किसिमको सुनवाई भएन । अहिले पनि त्यो कागज म संग मैजुद छ । समाजिक तौरतरीकाबाट हामी चाहिने जति मिलाउने काम गरिरहेका छौ ।
यता अरुणका दाजु ललितर्सैग बुझसुझ गर्न जादा वास्तवमा हामी दुई दाजुभाई बिच अंश बण्डा नभएको बताए । मैले ऋण बैकबाट लिएको छु पनि वहाँले स्वीकारे, हुने जति जग्गा मेरो बुवाको नाममा छ मलाई व्यवसाय गर्न रकमको जरुरी भए मैले बुवासंग जग्गा मागे वहाँले गर दिनु भो । बण्डा दाजु भाई र बुवा मिले पो हुन्छ नि, उसले बुवालाई कुटपिट गर्छ गालि गलौज गर्छ अनि बुवाले गरदिदैन त म के गरौ । अब जहा सम्म रहियो कुरा पैसको मैले पैस लिएको छु । त्यो पैसाको हिसाव पनि भएको छ,अलिकति मैले तिरेको पनि छु र बाकी पैसाको गाउँले पंचायतमा व्याज ,तिर्नू पर्छ भनि कागज बनेको छ त्यो कागजको समय म बाट फेल भएको हो । अहिले व्यपार विजनेस मन्दी छ म पैसा व्यपारमा लगाएको छु । म जग्गा बेचने तरखरमा छु, ग्राहक पनि खोजि रहेको छु, जग्गा बिके पछि म तरुन्त पैसा दिहाल्छु अहिले कुनै उपाय नभएको ललितले बताए । बरु त्यो पैसा बराबर घरेरी दिन म तयार छु त्यसको मुल्य निर्धारण गरेर । बाकी केहि उपाय छैन म संग ।
बुवा पलट प्रसाद सिंहका अनुसार मैले पटक पटक बण्डा गर्न भनेको थिए त्यति बेला गराएन र अहिले अरुण र अरुणकी श्रीमति दुवै जना मिलि मलाई कुटपिट गर्छ साथै गालि गलौज गर्छ मलाई चित दुखेको छ म बण्डा गरदिन ।

अरुण पेशाले ट्रक डाईभर र ललित पेशाले व्यवसाय हुन,उता वहाको दाइ ललित र बुवा पलटसंग प्रतिक्रिया लिन खोज्दा आफू भिडियोमा नआउने भनी प्रस्ट पारे ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
  • सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    • पछिल्ला
    • लोकप्रिय
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑