• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

समतामुलक शिक्षामा पहुँचका लागि वार्षिक सम्वाद कार्यक्रम

नेपाल पोस्ट दैनिक
    June 28, 2025  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी, लहान १४ असार । धनगढीमाई नगरपालिका अन्तर्गत सन्चालित बालिका शिक्षा तथा शसक्तिकरण कार्यक्रम अन्तर्गत बालबालिकाहरुलाई सुरक्षित तथा समतामुलक शिक्षामा पहुँचका लागि वार्षिक सम्वाद कार्यक्रम शनिवार सम्पन्न भएको छ ।

विद्यालय अन्तर्गतका बालबालिकाहरु कसरी सुरक्षित र विना भेदभाव रहित सम्मान व्यवहारका साथ शिक्षामा पहुँच पुर्याउने उद्देश्यले कार्यक्रम सन्चालन भएको आयोजक संस्था समग्र जनउत्थान केन्द्र लहानका परियोजना संयोजक देव कुमार महतोले बताए । संयोजक महतोको अनुसार बालबालिकाहरु प्रति विद्यालयमा भइरहेको नाकारात्मक गतिविधिरुलाई विद्यालयका सबै सरोकारवलाहरु मिलि कसरी सहज बनाउनु पर्ने हो त्यस विषयमा सरोकारवालाहरुलाई आग्रह गरेका थिए । कार्यक्रममा श्री जनता मावि बेतहा भवानीपुर, श्री हिमालय मावि सिमलटोकी, श्री मावि कुर्वा र श्री तु. स. डो. मा. वि. विष्णुपुरकट्टीका विद्यार्थी तथा शिक्षकहरुको सहभागी थिए ।

धनगढीमाई नगरपालिकाका नगर उपप्रमुख संगिता चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । अध्यक्ष चौधरीका अनुसार शिक्षामा बालबालिकाहरुको पहुँच हुनु सराहनिय कुरा हो तर मधेश प्रदेशको बेटी बचाउ बेटी पढाउ भन्ने नारा कता कता सुन्न आफैँमा घिन लाग्छ । किनकी, बेटी पढाउन सबैले जोड दिन्छ तर बेटी बचाउन कसैले ध्यान दिदैँन । त्यसकारण बेटी जातीहरु अचेल आफैँमा असुरक्षित छन् ।
विद्यालयसँग सम्वन्धित सरोकारवालाहरु विद्यार्थी, शिक्षक, विद्यालय व्यवास्थापन समिति, वडा अध्यक्ष, शिक्षा समिति, नगर शिक्षा संयोजक, सन्चारकर्मी र स्थानिय सरकारको प्रमुख, उपप्रमुख समेतको उपस्थिति रहेका थिए ।
केयर नेपालको सहयोग, धनगढीमाई नगरपालिकाको समन्वय र समग्र जनउत्थान केन्द्र लहानको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑