• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 18, Jul, 2025
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

गुणस्तरीय शिक्षाको पहिचान: न्यूटनको भव्य बिदाई समारोह

नेपाल पोस्ट दैनिक
    June 25, 2025  मा प्रकाशित

Spread the love

महेश सिंह लहान सिरहा –न्यूटन एजुकेसनल ईन्स्टिच्युट, लहान–८ द्वारा आयोजना गरिएको बिदाई तथा सम्मान समारोह भव्य रूपमा सम्पन्न भएको छ। लहान–७ स्थित मरवाडी सेवा सदनमा एक विशेष कार्यक्रमको आयोजना गरी सयौं विद्यार्थीहरूलाई टीका, माला, प्रमाणपत्र र उच्च सम्मानका साथ बिदाई गरिएको हो।
कार्यक्रमको अध्यक्षता संस्थापक प्रिन्सिपल कमलेश कुमार यादवले गरेका थिए। प्रमुख अतिथि उच्च शिक्षा परिषद् सिरहा लहानका कार्यालय प्रमुख संजय कुमार पाण्डेले विद्यार्थीहरूलाई जीवनका हरेक मोडमा कडा मेहनत र प्रतिस्पर्धामा अग्रसर हुन प्रेरित गरे। उनले बजारमा कडा प्रतिस्पर्धा रहेकाले त्यसअनुसार तयारी गर्न आवश्यक रहेको बताए।
१३ वर्षदेखि सफलतापूर्वक शिक्षण कार्य गर्दै आएको न्यूटन ईन्स्टिच्युटले गुणस्तरीय शिक्षाको अभियानमा निरन्तरता दिँदै आएको छ। कार्यक्रममा एपेक्स ईन्स्टिच्युटका प्रिन्सिपल भरत प्रसाद साह, बिशाल ईन्स्टिच्युटका बिशाल साह, समाजसेवी मोहम्मद कलाम, कांग्रेस नेता अशोक चौधरी,  शिक्षक पपु यादव उच्च शिक्षा परिषद्का कर्मचारी प्रमोद यादव, तराकान्त पण्डित लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
विदाई कार्यक्रममा विद्यार्थीहरूका प्रतिभा उजागर गर्ने विभिन्न सांस्कृतिक कार्यक्रमहरू समेत प्रस्तुत गरिएको थियो। आयोजकका अनुसार विद्यार्थीको शैक्षिक यात्रामा अझ उत्कृष्ट उपलब्धिका लागि शुभकामना दिँदै कार्यक्रम समापन गरिएको हो।न्यूटन ईन्स्टिच्युट हाल लहानको शैक्षिक क्षेत्रमा मन जित्न सफल संस्थाका रूपमा चिनिएको छ।

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • सप्तरीको बलान बिहुलमा सामूहिक दुर्घटना बीमा हस्तान्तरण
  • देशभर विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउदै
  • पीडित यादव अझै न्यायको लागी भौतारी दै
  • मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा,राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह
    • पछिल्ला
    • लोकप्रिय
    सप्तरीको बलान बिहुलमा सामूहिक दुर्घटना बीमा हस्तान्तरण
    देशभर विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउदै
    पीडित यादव अझै न्यायको लागी भौतारी दै
    मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा,राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह
    लहान १२ को नवनिर्मित वडा कार्यालय र स्वास्थ्य चौकी उदघाटन
    सप्तरीको बलान बिहुलमा सामूहिक दुर्घटना बीमा हस्तान्तरण
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    देशभर विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउदै
    पीडित यादव अझै न्यायको लागी भौतारी दै
    मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा,राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह
    लहान १२ को नवनिर्मित वडा कार्यालय र स्वास्थ्य चौकी उदघाटन
    आज विश्व वतावरण दिवस, विभिन्न कार्यक्रम गरि मनाउदै
    छुटाउनु भयो की?
    सप्तरीको बलान बिहुलमा सामूहिक दुर्घटना बीमा हस्तान्तरण
    देशभर विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउदै
    पीडित यादव अझै न्यायको लागी भौतारी दै
    मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा,राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह
    लहानमा उच्च प्रविधियुक्त डेन्टल क्लिनिक, मन्त्रीद्वारा उद्घाटन
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑