• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

जलवायुमैत्री गाउँ नेपाल परियोजनाको वार्षिक प्रगति समीक्षा कार्यक्रम

नेपाल पोस्ट दैनिक
    June 11, 2025  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान, २८ जेठ । सशक्त, समृद्ध, सम्मानित किसान सबल महासङ्ह’ भन्ने मूल नारासहित जलवायु मैत्री गाउँ नेपाल परियोजना अन्तर्गत वार्षिक प्रगति समीक्षा तथा व्यवहारिक कार्यान्वयन र कार्यदिशा तय गर्ने दुई दिवसीय राष्ट्रिय कार्यक्रम आजदेखि सिरहाको लहानमा सुरु भएको छ।

कार्यक्रम बिच सिरहा सप्तरीमा १ दशक देखि संचालनमा रहेको केयर नेपालका जगदिश भटटले बताए । साथै सिहरामा ४ पालिका र सप्तरीमा २ पालिका गरी जम्मा ६ पालिकामा ४ सय ९४ कृषक सुह संचालनमा रहेको भटटले बताए ।
यस कार्यक्रमबाट जलवायु अनुकूल कृषि प्रणालीलाई स्थानीय तहदेखि राष्ट्रिय नीति निर्माणसम्म सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यसले १० हजार ८ सय ८४ घरधुरीको लागी कुल बजेट २ करोड ५१ लाख ८४ हजार ४ सय रकम छुटटयाएको तालिममा बताए । ७ सय ५३ स्थानिय तह मध्ये १ सय २० स्थानिय तहमा जलवायु मैत्री कार्य भईसकेको जस अन्तर्गत ५ सय जलवायु मैत्री खेति प्रणाली संचालनमा रहेको महासंघले बताए । कार्यक्रममा सिरहा तथा सप्तरी जिल्लाबाट सक्रिय कृषक समूहका पदाधिकारीहरु,कृषि विज्ञ,कृषि प्रमुख,स्थानीय सरकारका जनप्रतिनिधिहरूको सहभागिता रहेको छ।

कार्यक्रमको आयोजना राष्ट्रिय कृषक समूह महासङ्ह नेपालले गरेको हो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
  • स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    • पछिल्ला
    • लोकप्रिय
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑