• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

मधेशमा गैरमधेशीको निति लाधिएको छ, केन्द्रिय अध्यक्ष यादव

नेपाल पोस्ट दैनिक
    April 22, 2025  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान ९ बैशाख । मधेशका जनताहरुमा गैरमधेशीद्धरा बनाईएको निति लाधिएको जनता समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले बताएका छन ।
जसपा नेपालको प्रथम जिल्ला अधिवेशन सिरहाको कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै यस्तो बताएका छन । अगाडी थप गर्दै यादवले भने मधेशमा मधेशीको अस्तुत्व मिटाउने सरकारको मनसाय रहेको बताए । मधेशमा ५४ प्रतिशत जनसंख्या भएको ठाउँमा ५४ प्रतिशत हिसा पनि दिनु पर्ने हो नि तर यो भष्ट्र सरकारलाई त्यस प्रकोका सोच छैन आक्रोस पोखे । अरु प्रदेश भन्दा सबभन्दा गरीबी, शिक्षको कमी तथा बेराजगारी यसै मधेश प्रदेशमा रहेको बताए । नेकपा एमाले,नेपाली कांग्रेस, नेकपा एस तथा नेकपा माओवादी जस्ता पार्टीका नेताहरुलाई दासको संज्ञा दिएका छन । जो दास हो उ अरुलाई उकासन नसकिने बताए ।
अधिवेशनमा उपस्थित नेकपा एमालेका सिरहा जिल्ला उपाध्यक्ष तथा सिरहा नगरपालिकाका नगर प्रमुख डा.नविन कुमार यादवका अनुसार म नेकपा एमालेका जिल्ला उपाध्यक्ष भए पनि पहिला मधेशी हुँ । म आफुलाई मधेशी भएकोमा गर्व गर्दछु । म हमेशा मधेशीको लागी बोल्छु र मधेशीको लागी लडिरहन्छु किनकी म एउटा मधेशी नागरीकको रुपमा परिचित छु ।
त्यस्तै नेकपा माओवादीका केन्द्रिय सदस्य हरीनारायण चौधरीका अनुसार संगठन संचालनको निम्ती दुई विधि र नितिको आवश्यक पर्दछ । एक निति संगठन र दास्रो सक्षम नेतृत्व । पहिचानको अत्रो आन्दोलनमा अति ठुलो बलिदानी भयो त्यसको खासै फलदायी परिणाम नआएको महसुस भएको छ । हामी ठुला ठुला नेताहरुको हुकारमा जान बाध्य हुन्छौ । त्यस कारण समग्र मधेशको विकासको निम्ती हामी बिच सघन छलफल हुनु जरुरी रहेको बताए ।
जिल्ला अधिवेशन सिरहाको गोलबजारमा बैशाख ८,९ र १० गरी जम्मा तिन दिन सम्म चल्ने आयोजक समितिले जनाएका छन

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑