• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

ग्यालेक्सी एकेडमीले मनाए अभिभावक दिवस

नेपाल पोस्ट दैनिक
    March 4, 2025  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान २० फाल्गुन । ग्यालेक्सी एजुकेश्नल एकेडमी लहान नपा १५ ले आज अभिभावक दिवस मनाएका छन् । अभिभावकहरुको गुनासो बुझ्ने तथा सल्लाह सुझाव पाउने उदेश्यले दिवस मनाइएको हो ।
लहान नगरपालिका १५ का वडा अध्यक्ष तेज नारायण चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि चौधरीका अनुसार शिक्षा नै यस्तो चिज हो जो प्रत्येक मानिसलाई उज्यालो तिर डोर्याउछ । छोरा शिक्षा पायो भने व्यक्ति शिक्षित हुन्छ र छोरी शिक्षा पायो भने गाउँ नै शिक्षित हुन्छ । त्यसैले छोरी जातिलाई शिक्षामा विशेष जोड दिन अनुरोध गरेका छन् । त्यसै गरी अहिलेको परिवेशमा वालवालिकाहरुलाई मोवाइल सवभन्दा डरलाग्दो चिज भएको बताए । वालवालिकालाई मोवाइल कम्तिमा प्लस २ पास गरेपछि मात्र दिनुपर्ने अभिभावकहरुलाई सुझाव दिए ।

त्यसैगरी समाजसेवि रमानन्द चौधरीका अनुसार अहिलेको शिक्षा गुणस्तरहिन भइरहेको अवस्था छ । यसलाई गुणस्तरिय बनाउनमा सबैले जोड दिनुपर्ने हुन्छ । साथै आजको यो कार्यक्रम एक किसिमको सिकाइ हो ।
कार्यक्रम विच परिक्षामा प्रथम, द्धितिय र तृतिय स्थान हासिल गरेका छात्रछात्राहरुलाई प्रमाण पत्र र मेडल प्रदान गरेका छन् । वडा भरिका जनप्रतिनिधीहरुलाई मायाको चिनो दिनुको साथै वडा अध्यक्ष तेज नारायण चौधरी र समाजसेवी रमानन्द चौधरीलाई दोसल्ला ओढाई सम्मान गरेका छन् ।
२०७४।७५ सालमा स्थापना भएको विद्यालयमा हाल २ सय ७५ विद्यार्थी रहेको छ भने ९ जना शिक्षक शिक्षिका कार्यरत रहेको विद्यालयका संस्थापक नविन कुमार चौधरीले बताए ।
कार्यक्रम ग्यालेक्सी एजुुश्नल एकेडमी लहान १५ का संस्थापक अध्यक्ष नविन कुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑