• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

आन्दोलनरत किसानहरुलाई वार्ताबाट समस्या सामाधान गर्न मेयर चौधरीको आग्रह

नेपाल पोस्ट दैनिक
    January 26, 2025  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान, १३ माघ । खुट्टी नहरको पानी किसानको खेत खेतमा पुर्याउने हेतुले विगतका दिनदेखि लहानका किसानहरु आन्दोलित भएका छन् । त्यसै आन्दोलनलाई मध्यनजर गर्दै मेयर महेश प्रसाद चौधरीले आन्दोलनरत किसानहरुलाई वार्ताबाट समस्या सामाधान गर्न आज पत्रकार सम्मेलन मार्फत आग्रह गरेका छन् ।
मेयर चौधरीका अनुसार म किसान विरोधी होइन, म पनि किसानको खेत खेतमा पानी पुगोस भन्ने चाहन्छु तर वर्षौदेखि पानी निकासा नभएको नहरलाई सिचाइको रुपमा पनि र बजारलाई सौन्दर्यकरण गर्नलाई पनि मेरो सोच रहेको छ । नहरको फोहोरले गर्दा लामखुट्टे हैरान पारेको आम बजार बासीको गुनासो छ । त्यस उसले बजार तिर आउने नहरलाई हुम पाईप मार्फत सिचाइ व्यवस्थापन गर्ने र बजार सौन्दर्यकरण गर्ने पनि मेरो सोच रहेको छ । खुल्ला नहरको लागि जे एस क्याम्पस तिर जाने नहरलाई व्यावस्थान गर्न आवस्यक रहेको बताए । त्यसबाट बजार पश्चिमका सम्पूर्ण किसानहरुको खेत खेतमा पानि पुग्न सकिन्छ भन्ने मेरो विश्वास छ ।
नहरसँग सम्न्धित र प्रविधिक र जानिफकारहरुसँग समोन्वय र सहकार्य गरि सबैको भलो हुने कार्यमा हातोमालो गरी अगाडी बढ्न समेत आग्रह गरेका छन् । नहरलाई मुद्धा बनाई राजनिति नगर्न पनि मेयर चौधरीले आग्रह गरेको छन ।
हामी पनि शान्ति चाहन्छौँ, आन्दोलन चाहदैनौ त्यसैले आन्दोलनरत किसान दाजु भाइहरुलाई वार्तामा आइ समस्या समाधान गर्न आग्रह गर्दछु ।

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑