• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

छोरीको जन्म दिनको अवसरमा विधार्थीहरुलाई झोला वितरण

नेपाल पोस्ट दैनिक
    January 15, 2025  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान, २ माघ । छोरीको जन्मदिनको अवसरमा जनता आधारभुत विधालय धनगढीमाई नगरपालिका १ बाखरका सम्पुर्ण विधार्थी भाईबहिनीहरुलाई आज एका कार्यक्रम बिच झोला वितरण गरिएकोछ ।
साहि गाउँका रवि पासमानले आफना तेस्रो छोरीको जन्मदिनको अवसरमा कक्षा बाल विकास देखि कक्षा ८ सम्मका विधार्थी भाईबहिनीहरुलाई झोला वितरण गरिएको हो । रवि पासमान आफु विदेशमा भए पनि वहाँका दाजु अशोक पासमान र निजको आमा बुवाको रोहबरमा झोला वितरण हो । झोला बितरण गर्दै पासमानले भने छोरीको जन्मदिनमा पार्टी वा भोज भतेर गरी लाखौँ खर्च गर्नुभन्दा विद्यार्थीहरुलाई पढाइप्रति रुची बढाउनु राम्रो कार्य भनेर मैले झोला वितरण गरेको छु । यति मात्र हैन यस समुदायमा पढाइ, लेखाइको मात्रा कम र बिदेशिने युवाको संख्या दिनानुदिन बढिएको छ । विदेशमा कस्तो दु्ःख र कष्ट झेलेर पैसा कमाइ हुन्छ त्यो मैले भोगिसकेको छु । त्यसैले पढाइ प्रति विद्यार्थीहरुको रुची जागोस भनी मैले थोरै प्रयास गरेको छु ।
रवि पासमान र अनिता कुमारी पासमानको कोखबाट तेश्रो छोरीको रुपमा निरुता कुमारी पासमानको पहिलो जन्मदिनको अवसरमा १ सय पचास जना विद्यार्थी भाइ बहिनीहरुलाई झोला वितरण गरिएका छ ।

कार्यक्रममा धनगढीमाई नगरपालिका वाड नं. १ का वडा अध्यक्ष सुर्य नारायण यादवको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । प्रमुख अतिथि यादवका अनुसार यो एक किसिमको नयाँ अभ्यास हो । यसै किसिमको सोच सबैमा भैदिएको भए शिक्षामा प्रगति हुने देखिन्छ । यस विद्यालयमा विशेष गरि दलित बालबालिकाहरु अध्यन गर्दै आइरहेका छन् । यसबाट विद्यार्थी र अभिभावक दुवैमा पढ्नु र पढाउनु पर्ने सोचमा वृद्धि हुने बताए ।
कार्यक्रममा वडा जनप्रतिनिधीहरु, विद्यालय व्यवस्थापन समिति, शिक्षक प्रतिनिधीहरु लगायत स्थानिय वुद्धिजिवीहरुको समेत उपस्थिती रहेको थियो ।
कार्यक्रम असोक पासमानको अध्यक्षतामा सम्पन्न भयो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
  • हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
  • फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    • पछिल्ला
    • लोकप्रिय
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑