• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

एक दिने आँखा जाँच शिविर सम्पन्न

नेपाल पोस्ट दैनिक
    June 15, 2024  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी सिरहा १ असार । श्रृजनशिल लघुवित्त वित्तिय संस्था शाखा कार्यालय कल्याणपुरद्धरा कल्याणपु्र न पा ११ मा एक दिने आँखा जाँच शिविर शुक्रबार सम्पन्न भएको छ ।
गरिब निमुखा जनता जो आँखा उपचार गर्न नसक्ने त्यस्ता जनतालाई ठाउँमै उपचार गराउन सकने उद्धेश्यले शिविर संचालन भएको थियो । शिविरमा जम्मा २ सय ७७ जना आँखाका बिरामीहरुले उपचार सेवा पाएका थिए । ६१ जना पुरुष र २ सय १६ जना महिला मध्ये ४९ जना मोतियाबिन्दका विरामी फेला परेको कल्याणपुर शाखाका प्रमुख रनजन साहले बताए ।
फेला पररेका मोतियाबिन्दका बिरामीहरुलाई चौधरी आँखा अस्पताल लहानमा लगी सेवा ग्राहीलाई निःशुल्क र सेवा ग्राही बाहिरकालाई रु १ हजार २ सयमा अप्रेशन गराउने शाखा प्रमुख साहले बताए ।

यो वित्तिय संंस्था २०६७ माघ १ गते स्थापना भएको हो । हाल यसले ४ वटा नगर पालिका र २ गाउँ पालिकामा कार्य गरिरहेको छ । १ सय ३१ केन्द्र अन्तर्गत २ हजार ६ सय ५ जना सदस्यहरु आवद्ध रहेको छ । जुन सदस्यहरु मध्येबाट १ हजार ७१ जनाले ऋणको कारोबार गरिरहेको शाखा प्रमुख साहले बताए ।
मानिसको सबभन्दा अमुल्य चिज नै आँखा हो त्यसैले यस संस्थामा आवद्ध भएको विपन्न तथा आर्थिक दृष्टिकोणले कमजोर भएको सदस्यहरु जो मोतिया बिन्द जस्ता बिरामीको अप्रेशन गराउन सकिरहेको छैन त्यस्ताको लागी यो शिविर संचालन गरिएको श्रृजनशिल लघुवित्त वित्तिय संस्था केन्द्रिय कार्यालय चोहर्वा सिरहाका वरिष्ठ अधिकृत हरिभक्त श्रेष्ठले बताए ।
शिविर नेपाल नेत्र ज्योति संघ, लहान आँखा तथा कान उपचार प्रणली, सागरमाथा चौधरी आँखा अस्पताल लहान सिरहाको प्राविधिक सहयोग र श्रृजनशिल लघुवित्त वित्तिय संस्था लि शाखा कार्यालय कल्याणपु्र सिरहाको आयोजनामा सम्पन्न भएको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑