• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 18, Jul, 2025
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

ठक्कर दिने ब्यक्ति उपचार गराउन आनाकानी गर्दै, गाईते अस्पतालमा बन्धक प्रहरी बेखबर

नेपाल पोस्ट दैनिक
    March 29, 2024  मा प्रकाशित

Spread the love

खेम रंन्जन यादव  लहान १६ चैत – सिरहाको सुखिपुर नगरपालिका सडक खण्डमा गति अनियंत्रित भएर एक आपसमा ठोकिदा दुई जना गम्भीर घाइते भएका छन्।
उतरदिसाबाट दक्षिणतर्फ जादै गरेको एस्कुईटरले पैदल यात्रीलाई ठक्कर दिई उछिनेर अर्को मोटरसाईकलमा ठक्कर दिदा २ जना घाइते भएका छन्।सिरहाको धनगढीमाई नगरपालिका बस्ने देब महतो कुशवाहाले हाईगतिमा स्कुईटर चलाउदा पैदल यात्री र अर्को मोटरसाईकलमा ठक्कर दिई घम्भिर घाइते बनाएका पीडितले बताए।
घाइते हुनेमा सिरहा नगरपालिका १७ खटाेकाका बर्ष ४२ का मनोज पासमानलाई ठाँउकोमा गहिरो चोट लाग्दा गम्भीर घाइते भएका छन्।
मधेस प्रदेश ०१००४ प ५४१४ नम्बरको एमहा कम्पनीको स्कुईटरले स.९ प.८०९७ नम्बरको डिस्कोभर मोटरसाईकललाई ठक्कर दिदा गम्भीर घाइते भएका छन्।
पैदल यात्रीको नाउँ ठेगाना खुलन नसकेको र उपचार काठमाडौंमा भइरहेको घाइते मनोज पासमानको श्रीमतीले बताए। गम्भीर घाइते मनोज पासमानलाई प्राथमिक उपचारको लागी स्थानीय सुखीपुर किल्निकमा गराउदा थप उपचारको लागी धनगढी १० जिरोमाईलको महाबौद्ध हेल्थ केयरमा उपचार गराई रहेको पीडितको आफन्त दिलिप पासमानले जनाए।
ठक्कर दिने गाडी सुखीपुर प्रहरीको नियन्त्रणमा रहेका छन्। गम्भीर गाईते पासमानको आर्थिक अवस्था निकै कमजोर रहेको भुझिएको छ। ठक्कर दिने देव महतो हाल उपचार खर्च तिर्न नचाहेको र आफुलाई प्रहरीले तिर्न नभनेको बताए। अस्पतालको उपचार खर्च नतिर्दा बिरामी मनोज पासमान बन्धक भएका छन्। ठक्कर दिने महतो कुशवाहाका अनुसार आफुले ठक्कर लागेर लडदा मनोज पासमानले आफैं आएर ठाेकिएको दाबी गरेका छन। आफुने अहिले उपचार खर्च नतिर्ने पत्रकारलाई सुनाए।
सुखीपुर प्रहरीले उक्त घटनामा राजनीति प्रभाव र आर्थिक प्रलोभनमा पीडितको न्याय दिलाउन उपचार खर्च दिलाउन नचाहेको सुस्त देखिएको पीडितको आरोप रहेका छन्।
देब महतो कुशवाहाले उपचार खर्च तिर्न पन्छिने गरेको छ्।आफू जति बेला पनि प्रहरीमा जान तयार रहेको छु। सुखीपुरका प्रहरी इन्चार्जले उपचार खर्च तिर्न नभन्दा आफुले नतिरेको उनले पत्रकारको फोन मार्फद बताए।पीडितको न्याय दिलाउने प्रहरीको कर्तव्य पनि हो।

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • सप्तरीको बलान बिहुलमा सामूहिक दुर्घटना बीमा हस्तान्तरण
  • देशभर विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउदै
  • पीडित यादव अझै न्यायको लागी भौतारी दै
  • मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा,राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह
    • पछिल्ला
    • लोकप्रिय
    सप्तरीको बलान बिहुलमा सामूहिक दुर्घटना बीमा हस्तान्तरण
    देशभर विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउदै
    पीडित यादव अझै न्यायको लागी भौतारी दै
    मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा,राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह
    लहान १२ को नवनिर्मित वडा कार्यालय र स्वास्थ्य चौकी उदघाटन
    सप्तरीको बलान बिहुलमा सामूहिक दुर्घटना बीमा हस्तान्तरण
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    देशभर विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउदै
    पीडित यादव अझै न्यायको लागी भौतारी दै
    मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा,राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह
    लहान १२ को नवनिर्मित वडा कार्यालय र स्वास्थ्य चौकी उदघाटन
    आज विश्व वतावरण दिवस, विभिन्न कार्यक्रम गरि मनाउदै
    छुटाउनु भयो की?
    सप्तरीको बलान बिहुलमा सामूहिक दुर्घटना बीमा हस्तान्तरण
    देशभर विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउदै
    पीडित यादव अझै न्यायको लागी भौतारी दै
    मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा,राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह
    लहानमा उच्च प्रविधियुक्त डेन्टल क्लिनिक, मन्त्रीद्वारा उद्घाटन
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑