• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Tue, 13, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

गरिबलाई पकि घर पाउने रहर ४० घरको शिलान्यास

नेपाल पोस्ट दैनिक
    March 26, 2024  मा प्रकाशित

Spread the love
      

महेश महेश लहान १३ चैत – सिरहाको भगवानपुरमा
गरिब दलित सीमान्तकृत समुदायमा ४० घरको सिलान्यास गरेका छन्। नेपाल बसोबास बस्ती संरक्षण समाजद्वारा सिरहाको सिमाबर्ती गाउँपालिका भगवानपुर र नवराजपुर गाउँपालिकामा ४० / ४० गरी ८० घर निर्माणको लागी सिलान्यास कार्यक्रम सम्पन्न भएको छन्।

देशलाई समृद्ध बनाउन र भुमिहिन सुकुम्बासी दलित  सीमान्तकृत समुदायलाई लक्षित गरी घर निर्माण गर्न  सिलान्यास गरेको हो।पुर्व पालिका अध्यक्ष बेचन प्रसाद यादव र बर्तमान पालिका अध्यक्ष उग्र नारायण यादवले बस्ती निर्माणका लागी सिलान्यास गरेका छन्। नेपाल बसोबास बस्ती संरक्षण समाजका आर्थिक सहयोगमा बस्ती निर्माण हुन् लागेका हुन्। प्रति वाडामा ५ घर निर्माण गर्ने नेपाल सुकुम्बासी बस्ती संरक्षण समाज जिल्ला कार्य समिति सिरहाका अध्यक्ष मुकेश लाल कर्णले बताए।

दलित समुदायलाई ब्यवस्थित गर्न बस्ती संरक्षण समाजले घर निर्माणमा जोड दिएका छन्। २ कोठे पकि घर निर्माण हुन लागेका हुन्।उक्त घरको माथी जस्ता पता रहने जनाए। बस्ती संरक्षण समाजका केन्द्रिय अध्यक्ष कुमार कार्कीले नेपालमा रहेका अव्यवस्थित बस्तीलाई ब्यवस्तीत र सुन्दर समाज निर्माण गर्न लागेका हुन्।
पालिका अध्यक्ष उग्र नारायण यादवले समयमै बस्ती निर्माणका लागी पालिकाबाट घर निर्माण गर्न लिखित रूपमा स्वकृती दिएका छन्। सहि गुणस्तरीय र समयमै घर निर्माण गर्न आदेश दिएको भन्दै करिब ३ ठाउमा प्रमुखको भुमिकामा सिलान्यास गरेको हो।पालिकाले दिएको सहमति अनुसारको हाल सम्म एउटा पनि घर निर्माण नभएको बताए।पालिकाले दिएको सहमतीको समय अबधि सकिए पनि हाल एउटा पनि घर निर्माण हुन् नसकेको बताए।
यता जिल्ला अध्यक्ष मुकेश लाल कर्णका अनुसार पालिकाले दिएको समय सकिएको छ। कुनै कारण बस समयमा बनाउन नसकेको बताए। हाम्रो केन्द्रिय सरकुलरका अनुसार अर्थात नेपाल सुकुम्बासी बस्ती  संरक्षण समाजका केन्द्रिय अध्यक्षका कुमार कार्की घर बनाउन अझै पनि करिब २महिना समय रहेको जिल्ला अध्यक्ष मुकेश लाल कर्णले बताए।
आफुले घर बनाउन तीब्र गतिमा कार्य संचालनमा रहेको भन्दै निर्माण पछि पालिका अध्यक्ष र सम्पुर्ण वाडाका अध्यक्षको रोहबरमा केन्द्रिय अध्यक्ष कुमार कार्की अनुगमन गरी बृहत कार्यक्रमको आयोजना गरी घर मुलिलाई जिमा लगाउने प्रतिबद्धता ब्यक्त गरेका छ।बर्तमान पालिका अध्यक्ष उग्र नारायण यादवका अनुसार समयमा घर निर्माण नहुँदा आफू अन्यौलता रहेको भन्दै भतकाएको पीडितको घर  पाउने छ कि छैन कामको हिसाबले आफू अन्यौलता रहेको बताए।
यता पुर्व अध्यक्ष बेचन प्रसाद यादवले गरिबले घर पाउने निस्चित रहेको भन्दै शिलान्यास गरेको जनाए अरु वाडामा कार्य तिब्र गतिमा भई रहेको छ।
गाउँ एकाई कमिटीका अध्यक्ष कैलास पति साह वडा नम्बर ४ का सदस्य चन्दन कुमार मंण्डल पुर्व गाउँपालिका बेचन प्रसाद यादवले सिलान्यास गरेका हुन्। पालिकाको अनुसार चैत मसान्त भित्र निर्माण कार्य सम्पन्न हुनुपर्नेमा कुनै बस जिल्ला कार्य समितिका अध्यक्षका अनुसारले बैखा भित्र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।स्थानीय घुरन मण्डल र बौजनाथ मण्डल,सुखिलाल यादव लगायतका ब्यक्तीको घर शिलान्यास गरेको हो।
घरको शिलान्यास भए पछि सीमान्तकृत समुदायको घर पाउने आशा पलाएका छन्। घर पाउदा आफू खुशी रहेको जनाए।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
  • जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
  • शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
  • थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    • पछिल्ला
    • लोकप्रिय
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    रक्तदान कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    एन सि सि को ८ औं वार्षिकोत्सव मा वि सोनवर्षमा सम्पन्न
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑