• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 19, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लहानमा मीटर ब्याज पीडितद्वारा पत्रकार सम्मेलन

नेपाल पोस्ट दैनिक
    March 3, 2024  मा प्रकाशित

Spread the love
      

नेपाल पोष्ट दैनिक  फाल्गुन २० लहान। सिरहाको लहानमा मीटर ब्याज पीडित संघर्ष समितिद्वारा पत्रकार सम्मेलन गरिएको छ । लाहान नगरपालिकाको वाडा नम्बर ७ मा बेलुका करिब ५ बजेको समयमा आयोजित पत्रकार सम्मेलनमा सिराहा जिल्लामा मीटर ब्याजीहरुले दिएको पीडाको बारेमा जानकारी गराईएको थियो ।

मीटर ब्याज विरुद्धको संघर्ष समिति जिल्ला कार्यसमिति सिरहाद्धारा आयोजित पत्रकार सम्मेलनमा विगतमा मीटर व्याजीहरुले हडपेको पीडितको जग्गा जमीन संघर्ष समितिले फिर्ता गराएपछि साहुले संघर्ष समितिका पधाधिकारीहरुमाथि मुद्दा हालेर दम्ब देखाउँदै आएको भन्दै मुद्दा फिर्ता नलिए थप आन्दोलनमा उत्रिने सम्मेलन मार्फत जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा संघर्ष समितिका मनोज पासवान, मनोज कुमार पासवान , रेखा शाह ,राम कुमारी शाह , शिला मण्डल , रौदी यादव ,श्याम चौधरी लगायतको सहभागितामा आयोजित पत्रकार सम्मेलनमा मीटर ब्याजको कारणले केयौ घरपरिवार विहिन भएकोले साहु महाजनले नैतिकताका आधारमा अरूको जग्गा जमीन फिर्ता गर्नुपर्ने आशय व्यक्त गर्दै सम्मेलन सकिएको थियो ।

लहान नगरपालिकाको वाडा नम्बर ७ स्थित श्याम विश्वकर्माको घरमा आयोजित पत्रकार सम्मेलनमा सिरहाका सक्रिय पत्रकारहरुको सहभागिता रहेको थियो । सम्मेलनका क्रममा पुर्व वडा सदस्य रामबाबु महतोलाई मिटर ब्याजीको संज्ञा दिईएको थियो ।

समयमा नसच्चिए मीटर ब्याज विरुद्धको चर्को आन्दोलन सँगै जन कारवाहीको अवस्था आउन सक्ने संघर्ष समितिले बताएका छन ।

वास्तवमा सिरहामा मीटरब्याजको कारणले अन्यायमा परेका व्यक्तिहरूलाई जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले न्याय प्रदान गर्नका लागि तत्पर रहनु पर्ने देखिन्छ । थोरै पैशा ऋणीलाई दिएर चर्को ब्याज असुल्न पल्केका साहुहरुको वास्तविक पहिचान गरेर पीडितलाई उद्दारको निम्ति सबैबाट सकारात्मक सहयोगको आवश्यकता रहेको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    • पछिल्ला
    • लोकप्रिय
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑