• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 08, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लाहान मेरी चिल्ड्रेनद्वारा एल एम सी एक्स्पो २०८० भव्यताका साथ सम्पन्न

नेपाल पोस्ट दैनिक
    February 17, 2024  मा प्रकाशित

Spread the love
      

नेपाल पोष्ट दैनिक,,५ फाल्गुन । सिरहाको लहानमा शैक्षिक वृत्तमा छुट्टै पहिचानका साथ अघि बढ्दै आएको मेरी चिल्ड्रेन स्कूलको २६ औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित ूएक्स्पो २०८० भव्यताका साथ सम्पन्न भएको छ ।

फाल्गुन ४ गतेदेखि संचालित एक्स्पो मेला कला , संस्कृति र विज्ञान प्रदर्शनी गर्दै सम्पन्न भएको हो । दुई दिन सम्म आयोजित कार्यक्रममा आम अभिभावकहरुलाई आमन्त्रण गरिएको थियो ।

मेयर महेश प्रसाद चौधरीले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्दघाटन गर्नु भएको थियो । उद्दघाटन कार्यक्रम अन्तर्गत राष्टिय गान सहित ज्ञात अज्ञात शहीदहरुप्रति सम्मान व्यक्त गर्दै कार्यक्रमलाई औपचारिकता प्रदान गरिएको थियो ।

आम समुदायसँग जोडिएको कला संस्कृति झल्किने नृत्य प्रस्तुतिले कार्यक्रममा मौलिकता र आकर्षण थपिएको थियो । स्कूलको स्टेजमा आयोजित कार्यक्रममा बालबालिकाहरूले आ आफ्ना प्रतिभा एकातिर देखाएका थिए भने अर्कोतिर प्रदर्शनका लागि राखिएका विभिन्न विषय वस्तुको आम अविभावक र अथिती गणहरुले अवलोकन गरेका थिए ।

आम जीवनसँग सरोकार राख्ने हरेक विषय वस्तुको बालबालिकाहरूले निर्माण गरेर प्रदर्शनमा राखेका थिए । कार्यक्रममा विद्यालयद्वारा उत्कृस्ट शिक्षक शिक्षिका र कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो ।

अत्यन्त मनोरम वातावरणमा आयोजित कार्यक्रममा प्रमुख अतिथि लगाएत पत्रकार समेतलाई खादा ओढाएर सम्मान गर्दै कार्यक्रमको समापन गरिएको थियो ।

फाउन्डर पाण्डव हमाल र स्कुलका सियो आयुष हमालको अमूल्य योगदानको कारण सिरहाको लहानको शैक्षिक वृत्तमा नौलो पहिचानका साथ लाहान मेरी चिल्ड्रेन स्कूल अगाडि बढिरहेको सहभागी अविभावक मो. आलमले बताएका छन ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
  • कांग्रेस सभापति थापाको राजीनामा
  • फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
  • आज समाजिक न्याय दिवस
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑