• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 21, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

धनगढीमाईद्वारा मोतिया बिन्दुको सफल उपचार पछि मेडिकल टिमलाई विदाई

नेपाल पोस्ट दैनिक
    February 17, 2024  मा प्रकाशित

Spread the love
      

नेपाल पोष्ट दैनिक ५ फाल्गुन । तिलगंगा आँखा प्रतिष्ठान र धनगढीमाई नगरपालिकाको सहकार्यमा गत माघ २५ गते देखि नगरको १ देखि १४ वडासम्म समुदाय स्तरमा संचालित आँखा शिविरबाट स्क्रिनिङ गरी पत्ता लगाएका ५३५ मोतिया बिन्दुको बिरामी मध्ये ५२४ जनाको सफल अप्रेशन पछि नगर वासीमा खुशीयाली छाएको छ ।
नगरका विभिन्न वडाहरुमा संचालित आँखा शिविरबाट स्थानिय लाभाञ्चित हुँदै करिब करिब ७ हजारले आफ्ना आँखाको निःशुल्क चेक जाँच गराउन सफल भएका छन ।
घर आगनमा आँखाको निःशुल्क जाँचको बातावरण संचालित भएपछि गाउँघरमा दबिएर रहेका र कतिपय अवस्थामा आर्थिक अभावले उपचारबाट वञ्चित भएका आम मानिसको आँखा जाँच धनगढीमाई नगरपालिकाले आफनै पहलमा गराएर मोतिया बिन्दुको अप्रेसनको लागि बातावरण मिलाएको थियो ।
आर्थिक अभावले आँखाको उपचार गराउन नसकेका करिब ५२४ जनाको सफल उपचार सम्पन्न भएको छ ।
फाल्गुन २ गतेदेखि धनगढीमाई नगरपालिकाको प्रशासनिक भवनमा संचालित सर्जिकल सहितको निःशुल्क अप्रेशन लगातार तीन दिनसम्म संचालित अप्रेशन कार्यक्रम औपचारिक रूपमा सकिएपछि सर्जिकल सहितको निःशुल्क अप्रेशन सेवामा खटिएका डाक्टरहरु इन्दिरा पौडेल , किया वैध र कृपा लोप्चन सहितको टिमलाई विदाई गरिएको छ ।
विदाई कार्यक्रममा मेयर शिवशंकर महतो, उपमेयर संगिता कुमारी चौधरी , वाडा अध्यक्षज्युहरु सूर्यनारायण यादव , हमिद मिया , वीरेन्द्र शाह, ओम यादव , रामभरोस महतो, प्रकाश योञ्जन , सूर्यमान तामाङ लगाएत स्वास्थ्य साखा प्रमुख विशेश्वर प्रसाद यादव , जिन्सी साखा प्रमुख सम्पैत यादव , स्वास्थ्यकर्मी नगर प्रहरी लगायतको उपस्थितिमा विदाई गरिएको थियो ।
अप्रेशन गरिएका बिरामीहरुको आँखामा औषधी राख्ने काम स्थानिय जनप्रतिनिधिहरुबाट गरिँदै आएको थियो ।
बिरामी आराम कक्षमा मेयर शिवशंकर महतो लगाएत सबै जनप्रतिनिधिहरुले पटक पटक हौशला प्रदान गर्दै आउनु भएको थियो ।
लागातार तीन दिनसम्म चलेको उक्त अप्रेशन कार्यक्रममा तिलगंगा आँखा प्रतिष्ठानका डाक्टर कृष्ण मोहन श्रेष्ठ लगायत २२ जना मेडिकल टिम सक्रिय रहँदै आएको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
  • रक्तदान कार्यक्रम सम्पन्न
  • सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    • पछिल्ला
    • लोकप्रिय
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑