• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

थारु कला संस्कृतीलाई संरक्षण सम्बर्धन गर्न मेयर महतोले गरे ५१ हजारको सहयोग

नेपाल पोस्ट दैनिक
    January 18, 2024  मा प्रकाशित

Spread the love
      

सचिता सिंह, लहान ४ माघ । थारु कला संस्कृतिलाई संरक्षण संम्बर्धन गर्नका लागी धनगढीमाई नगरपालिकाका नगरप्रमुख शिवशंकर महतोले आफनो व्यत्तिगत तवरबाट रु ५१ हजारको राशी सहयोग गर्ने भएको छ ।
जिल्ला स्तरीय कार्यक्रम धनगढीमाई नगरपालिकाको वडा नं ११ आम चौकमा भएको पहिलो तिल्लासंकराइत उत्सव (माघी) २०८० को कार्यक्रममा यस्तो बताएका छन । थारु जाती नेपालका धर्ती पुत्र भएकोले वहाँहरुको पहिरन,भाषा,काला संस्कृति,पौराणीक गित तथा नृत्य अलग्यै किसिमको रहेका छन । यस्ता पौराणीक चिजहरुलाई सदैव जोगाई राख्न जरुरी देखिने नगर प्रमुख महतोले बताए ।
थारु मौलिकता या पौराणीक कला संस्कृति उजागर करै के लेल भने मुल नाराका साथ भएको उत्सवमा प्रमुख अतिथि प्रदेश सभा सदस्य माननिय राजेन्द्र प्रसाद चौधरी रहनु भएको थियो । प्रमुख अतिथि चौधरीका अनुसार प्रत्येक जातजातीको मौलिकता झलकाउने विषयवस्तुहरुमा प्रदेश स्तरमा पनि बजेट छुटयाउनेमा जोड दिएका छन ।
धनगढीमाई नगरपालिकाका उपप्रमुख संगिता कुमारी चौधरीका अनुसार यस्ता जातीयता उत्थानका कार्यक्रमका लागी नगर स्तरबाट पनि बजेट विनियोजन गर्नु पर्नेमा जोड दिएका छन र अगामी सालदेखि यस पालिकाबाट यस्ता कार्यक्रमका लागी बजेट विनियोजन गर्नमा समेत जोड दिने बताएका छन ।
उत्सवमा थारु बाजा गाजा सहित पौराणीक धुमरा नाच, नचारी, बिरहैन, पौराणीक गित गोदहैन तथा थारु मौलिकता झल्काउने गित तथा नाच, थारु खानाका परिकारहरु र थारु जातीको विहेमा प्रयोग गरिने सरसमानहरु पनि प्रस्तुत गरिएको थियो ।
थारु कल्याणकारणी सभा धनागढीमाई नगर समितिद्धरा आयोजित कार्यक्रममा थारु कल्याणकारणी सभाका केन्द्रिय सदस्य विरेन्द्र चौधरी,थारु काल्याणकारणी सभा सिरहाका सभापति सत्य नारायाण चौधरी तथा विभिन्न थारु अगुवाहरुले आ आफना मन्तव्य राखेका थिए ।
कार्यक्रम थारु कल्याणकारणी सभा धनगढीमाई नगर समितिका सभापति शम्भु प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑