• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

प्रदेश स्तरीय प्रथम तेक्वान्दो प्रतियोगिताको पत्रकार सम्मेलन मार्फत जानकारी

नेपाल पोस्ट दैनिक
    January 10, 2024  मा प्रकाशित

Spread the love
      

नेपाल पोष्ट दैनिक लहान पुस २५। सिरहाको धनगढीमाई ९ को जिरोमाईल स्थित निर्मल लामा कवर्ड हलको परिसरमा प्रदेशस्तरीय प्रथम तेक्वान्दो प्रतियोगिताको आयोजना हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।

आउँदो माघ ११, १२ र १३ गते मधेश प्रदेशका आठ ओटै जिल्लाका खेलाडीहरुको सहभागितामा खेल आयोजना हुने भएको छ ।

प्रथम धनगढीमाई प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिताको व्यबस्थापक अन्तर्गत जिल्ला तेक्वान्दो कार्य समिति सिराहा रहेको छ भने आयोजक नगर स्तरीय तेक्वान्दो विकास समिती धनगढीमाई ९ को विशेष आयोजनामा हुन लागेको प्रतियोगिताको प्रायोजक धनगढीमाई नगरपालिका रहेको छ ।

आयोजना हुने प्रतियोगितामा करिब ९ टिमको सहभागिता हुने भएको छ जहाँ पुरुष तर्फ ३०(६३ केजी तौल समूह र महिला तर्फ ३०(५१ केजी तौल समूह बीच हुने प्रतियोगितामा पुरुष तर्फ करिब ११७ खेलाडी र महिलातर्फ ७३ खेलाडी सहभागी हुने बताइएको छ ।

करिब ८ लाख रुपैयाँ लागतमा आयोजना हुन लागेको प्रतियोगितामा जिल्ला बाहिरका प्रक्षिक्षक रहने जानकारी गराईएको छ ।

तेक्वान्दो कल्ब धनगढीमाईका अध्यक्ष सुरेश कुमार कार्कीको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा कल्बका सचिव रमेश श्रेष्ठले प्रतियोगिताको योजना बारेमा जानकारी गराउनु भएको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
  • स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    • पछिल्ला
    • लोकप्रिय
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑