• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 08, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

झुठा विवरणबाट नागरिकता प्राप्त, साह परिवार धरापमा

नेपाल पोस्ट दैनिक
    January 1, 2024  मा प्रकाशित

Spread the love
      

सम्वादाता लहान १६ पुस । सिरहाको साबिक गा.बि. मोहनपुर ४ स्थायी ठेगाना नेपाली नागरिकतामा नाम उल्लेख लक्षमण शाहको छोरा वलीराम साह र पता:९३, महुलिया, महुलिया, लदनिया, कुमरखत मधुवनी बिहार बस्ने जीव नारायण साह एउटै ब्यक्ति रहेको प्रमाण फेला परेको छ।

निज साहको दुबै तर्फको नागरिकतामा बुवाको नाम लक्ष्मण साह एउटै र आमाको नाम भारतीय प्रमाणमा गौरी देवी र नेपाल तर्फ गौरा देवी साह लगायत छ जना परिवार झुठो विवरण बुझाइ जिल्ला प्रशासन कार्यालय बाट नेपाली नागरिकता लिएको प्रमाण फेला परेको छ।

अझ वलिराम सम्बन्धमा थप बुझ्दै जादा निजको पत्नीको पनि दुबै तिरको नाम सेलरी देवी साह रहेको देखिन्छ भने छोरा रण बहादुर साहको भारतीय प्रमाण खुल्न सकेको छैन। यता वलिराम साहको भाइहरु शिव कुमार साह र शंकर साह हाल सम्म भारतमै बस्दै आइरहेको बुझिएको छ।

२०८० पुस १२ गतेको मन्त्रीपरिषद बैठकको निर्णयहरुको बुदा न. ३ अनुसार, गृहमन्त्रालय , झुठा विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय सिरहा बाट प्राप्त गरेका छ वटा नेपाली नागरिकताका प्रमाणहरु रद्द गरी निजहरुलाई नेपाली नागरिकता बाट हटाउने निर्णय हाल सम्म किन कार्यन्वन हुन सकेन चिन्ताको बिषय बनेको छ।

यझ यस सम्बन्धमा बुझ्दै जादा वलीराम उर्फ शिव नारायण साह ब्यापारको शिलशिलमा नेपाल बस्दै भिन्न सेटिङमा नागरिकता प्राप्त गरी बिभिन्न बैंकहरु बाट कर्जा समेत लिएको बुझिएको छ। यस घटना सम्बन्धि गहिरो छानबिन हुन सम्बन्धित निकायको ध्यानाकर्षण होस।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑