• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

मिटरव्याज सम्वन्धि उच्च स्तरीय संयन्त्र समिति निर्माणको माँग

नेपाल पोस्ट दैनिक
    December 25, 2023  मा प्रकाशित

Spread the love
      

सिरहा, ९ पुस। सिरहामा मिटरव्याज बिरुद्धको संघर्ष समिति, नेपालले मिटरव्याज सम्वन्धि मुद्दा कडाईका साथ समाधानका गर्न उच्च स्तरीय संयन्त्र निर्माणको माँग गरेको छ।

संघर्ष समितिले सिरहाको सहलेश फुलबारीमा सोमबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रमुख अधिकारीको नेतृत्वमा रहेको सहायता कक्षले प्रभावकारी कामगर्न नसकेको भन्दै उनीहरुले उच्च स्तरीय संयन्त्र निर्माणको माँग गरेको हो।

पत्रकार सम्मेलनमा समितिका संयोजक मनोज पासवानले हाम्रा उचित माँगहरु तत्काल कार्यान्वयन नभए अझै सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने बताए। उनले भने, ‘हामी पछिल्लो १० महिनादेखि निरन्तर आन्दोलनमा छौं। आन्दोलनको बलमा कानुनपनि निर्माण भयो तर, कानुन कार्यान्वयन भईहेको छैन, ।

सञ्चारकर्मीको प्रश्नको जवाफ दिदै संयोजक पासवानले भने, ‘अहिले सम्म हामी शान्तिपूर्ण आन्दोलनमा छौं। यहि नै जारी रहन्छ। तर, यस्तै अवस्था रहे घर, सम्ती र इज्जत लुटिएका पीडित कुन हदसम्म जान सक्छ तपाईहरु आफै अनुमान गर्नुहोस्।’

पत्रकार सम्मेलनमा संघर्ष समितिले मिटरब्याज सम्बन्धी मुद्दालाई कडाईका साथ समाधानका गर्न उच्च स्तरीय संयन्त्र निर्माण, साहु महाजनले आफू बिरुद्ध उजुरी परेपछि जिल्ला अदालतमार्फत् ल्याउने निशेषज्ञा सम्वन्धी सबाल सरकारी स्तरबाट नै समाधान गनुपर्नेसहित सात बुद्धे माँग प्रस्तुत गरेका छन्।

समितिले अनुचित लेनदेन सम्बनधी परेका उजुरी किनारा नलागुञ्जेल साहु महाजनले अदातलमा हालेका लेनदेन सम्वन्धि मुद्दा तत्काल रोकिनुपर्ने, वडा कार्यालयमा हुने कपाली तमसुक प्रमाणिकरण र दर्ता प्रकृयाको निगरानी गरिनुपर्ने, ठूला मिटरव्याजीलाई कानुनी कार्वाही गरिनु पर्ने, आयोग र जिल्ला सहायता कक्षमा पीडित र साहु महाजनबिच भएका सहमति तत्काल कार्यान्वयन हुनुपर्ने र सरकार र संघर्ष समितिविच भएको पाँच बुदे सहमति अक्षरसः पालना गर्नुपर्ने माँग राखेका छन्।

संघर्ष समितिका संरक्षक रामरिझन यादवले कुनै पनि आन्दोलनको निरन्तरताले सफलताको नजिक पुर्याउने भन्दै पीडितहरुको संघर्षले कानुन बन्न सफल भएपनि कार्यान्वयन कमजोर भएको बताए। उनले कानुन निर्माणपछि प्रकानमन्त्री पुष्पकमल दहालसँगको भेटमा पीडितहरुलाई न्याय दिलाउने आश्वाससन दिएपनि अझै पुरा हुन नसकेको प्रति खिन्नता व्यक्त गरे। अभियन्ता यादवले भने, ‘कानुन बनिसक्यो, प्रधानमन्त्रीले न्याय दिलाउने बाचा गर्नु भयो। तर, कार्यान्वयन फितलो भएको छ।

अव यसको टुङ्गो पनि आन्दोलनबाटै लाग्छ।’ सोही क्रममा पीडितहरुले लामो समयदेखि आन्दोलन गरिरहेको भएपनी राजनीतिक दलहरुको साथ सहयोग नरहेको प्रति दुःख व्यक्त गरे। उनीहरुले हामी पनि दलहरुकै भोटर, सुभचिन्तक हौं। तर हामीलाई अपठ्यारो परेको बेला उनीहरुको मौनता आश्चर्यजनक रहेको पीडितहरुले बताए।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
  • स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    • पछिल्ला
    • लोकप्रिय
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑