• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 16, May, 2025
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

प्रथम अध्यक्ष कपको उपाधि दनुवार फुटवल कल्वलाई

नेपाल पोस्ट दैनिक
    November 26, 2023  मा प्रकाशित

Spread the love

शम्भु चौधरी लहान १० मंसिर । स्वस्थयका लागि खेलकुद राष्ट्रियका लागि खेलकुद नारा सहित लक्ष्मीपुर पतारी गाँउपालिका वडा नम्वर २ पोखरभिण्डामा संचालन भएको प्रथम अध्यक्ष कप फुटवल प्रतियोगिताको उपाधि दनुवार फुटवल कल्व धनगढीमाईले जितेका हृुन् ।

शनिवार भएको फाइनल खेलमा दनुवार फुटवल कल्वले वानो फुटवल कल्वलाई २ का विरुद्ध १ गोलले विजय विजय प्राप्त गरेको हो । प्रतियोगितामा प्रथम हुनेलाई रु ५१ हजार नगद मेडल कप र प्रमाण पत्र प्रदान गरिएको थियो । त्यस्तै दोस्रो भएको वानो फुटवल कल्वलाई द्धूतिय पुरुस्कार रु. ३१ हजार नगद मेडल, कप प्रमाण पत्र प्रदान गरिएको आयोजक कमिटिले वताए ।

गढिमाई युवा कल्व पोखरभिण्डा पर्साको संयोजक र लक्ष्मीपुर पतारी गाउँपालिका सिरहाको आयोजनामा संचालन भएको प्रतियोगितामा सिरहा, सप्तरी र उदयपुर गरी जम्मा ९ वटा फुटवल कल्वले सहभागी जनाएको गढीमाई युवा कल्वका सदस्य जितेन्द्र सिहं दनुवारले बताए ।
खेलाडीहरुलाई पुरुस्कार वितरण गर्दै पालिका अध्यक्ष चतुरानन्द ठाकुरले भने खेलाडी हाम्रो देशको सान हो । खेलकुदबाट अनेक अभ्यासका कुराहरु सिक्न सकिने छ । त्यसैले यस्ता खेलकुदहरु आगामी दिनहरुमा पनि गराइ रहने प्रतिवद्धता समेत अध्यक्ष ठाकुरले बताए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • ब्रम्हान मन्दिर जाने बाटो कालोपत्रे गर्ने, नगरप्रमुख चौधरीद्वारा शिलान्यास
  • जिबरील मियाँले स्वास्थ्य चौकीका लागी ७ कठठमा जग्गा दान
  • हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
  • धनगडीमाईमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तर्क्रिया
    • पछिल्ला
    • लोकप्रिय
    गुणैगुणले भरीएको जीवन्तिका (गुर्जो) सेवन गरौ
    घरायसी विवादमा ६ जना गम्भीर घाइते
    ब्रम्हान मन्दिर जाने बाटो कालोपत्रे गर्ने, नगरप्रमुख चौधरीद्वारा शिलान्यास
    जिबरील मियाँले स्वास्थ्य चौकीका लागी ७ कठठमा जग्गा दान
    हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
    गुणैगुणले भरीएको जीवन्तिका (गुर्जो) सेवन गरौ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    घरायसी विवादमा ६ जना गम्भीर घाइते
    हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
    विपन्न तथा सिमाँक्रित बालबालिकाहरुका लागि गुणस्तरीय शिक्षामा जोड
    धनगडीमाईमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तर्क्रिया
    धनगढीमाई नगरपालिका स्तरीय अगुवा कृषक तालिम
    छुटाउनु भयो की?
    राजा होइन, कांग्रेस सलबलिन्छ’ कांग्रेस नेताहरुको दाबी
    सूचना प्रविधिको विकासमा स्थानीय तहको सक्रियता आवश्यक : अध्यक्ष गुप्ता
    डिजिटल नेपाल निर्माणको सन्देशसहित नगर परिक्रमा
    संघीयताको रक्षा देशमा जसपा नेपालले मात्र गर्न सक्छ : पुर्व मन्त्री मंण्डल
    शिक्षा बन्द, सरकार चुप गरिबका छोराछोरीको भविष्य अन्धकारमा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • गृह
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • देश
    • पत्रपत्रिकाबाट
    • देश बाहिर
    • अर्थनीति
    • समाचार
    • साहित्य
    • सिफारिस
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑