• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 25, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

प्रदेश सभा सदस्यको जिम्मेवारी पाएकी यादवलाई स्वागतमा युवा नेता बिजय

नेपाल पोस्ट दैनिक
    November 23, 2023  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान ७ मंसिर – जसपा नेपालको महिला नेतृ संजिला कुमारी यादवलाई मधेस प्रदेश सभा सदस्यको जिम्मेवारी पाउदा नरहा गाउँपालिकाका युवा तथा जुझारु नेता तथा जसपा नेपालको केन्द्रिय परिषद सदस्य बिजय कुमार यादवले पार्टीले गरेको सराहनीय कार्य प्रति अभार व्यक्त गरेका छन्।
निर्वाचन कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएकी उनलाई बुधबार मधेश प्रदेश सभा सचिवालयमा सभामुख रामचन्द मण्डलले शपथ ग्रहण गराएका हुन्।जसपाबाट मधेश प्रदेशसभा सदस्य बनेकी सञ्जिला कुमारी यादव जिम्मेवारीको खबर पाए लगत्तै युवा नेता बिजय कुमार यादवले स्वागत तथा बधाई दिन मधेस सरकारले कार्यालय पुगेका थिए। नेता यादव नरहा गाउँपालिकाकै बासीन्दा हुन्। आफ्नै पालिकाबाट प्रदेश सांसद बनेकोमा खुशी हुँदै पत्रकारलाई सुनाएका थिए।महिला नेतृ यादवलाई दिएको जिम्मेवारी प्रति आफू निकै खुशी रहेको भन्दै पार्टी प्रति अभार प्रकट गर्दै प्रसन्न हुनु भएको छ।
आफ्नै ठाँउ र पालिकाको सांसद भएको कुरामा गर्भ गर्दै सांसद यादवलाई अगामी कार्यकालको बधाई तथा सुभ कामना दिएका थिए। युवा नेता यादवका अनुसार नेतृ संजिला यादव पार्टीको जुझारु नेता तथा प्रखर बक्ता हुन।सांसदको जिम्मेवारी पाउदा स्थानीयहरु निकै खुशी भएको कुरा केन्द्रिय परिषद बिजय कुमार यादवले जनाए।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑